सोमबार, आश्विन १४, २०८१
काठमाडौं - अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका नासाका दुई अन्तरिक्षयात्रीलाई फिर्ता ल्याउन गएको स्पेसएक्सको 'ड्र्यागन क्याप्स्यूल' आईएसएससँग जोडिएको छ ।
उक्त यानमा ...
सोमबार, आश्विन १४, २०८१
काठमाडौं - आफूहरूमाथि अन्याय र विभेद भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (विमान परिचारिका) ले विरोध प्रदर्शन गरेका छन् । निगममा लामो समयदेखि कार्यरत...
सोमबार, आश्विन १४, २०८१
लन्डन - लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । गैरआवासीय ...
सोमबार, आश्विन १४, २०८१
काठमाडौं - नेपाल वायुसेवा निगमले टिकट लिएर बाढी र पहिरोजन्य कारणबाट उडान छुटेका यात्रुलाई ११ अक्टोबरसम्म यात्रा गर्न दिने भएको छ । एक सूचना जारी गर्दै निगमले उक्त सेवा लिनेले निगमक...
सोमबार, आश्विन १४, २०८१
ललितपुर - शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौं उपत्यकाको वाग्मती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पुर्यायो । ललितपुरको टीकाभैरव भएर बग्ने नख्खुखोला छेउ...
सोमबार, आश्विन १४, २०८१
काठमाडौं - अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका...
सोमबार, आश्विन १४, २०८१
काठमाडाैं - स्याङजाको गल्याङ नगरपालिका-३ का दिपेश भट्टराई र दीपिका भट्टराई जुम्ल्याहा दाजुबहिनी हुन् ।
बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत उनीहरू नेपाल...
सोमबार, आश्विन १४, २०८१
काठमाडौं - नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा क...
सोमबार, आश्विन १४, २०८१
समाचार सुन्नुहोस :
https://youtu.be/lLITwRAThaQ
काठमाडौँ - सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै तीनजनालाई कैद सजाय सुनाएको छ। पूर्ण इजलासले आइतबा...
आइतबार, आश्विन १३, २०८१
काठमाडौं - पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिँदा दुई बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-४ घर भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको ...
आइतबार, आश्विन १३, २०८१
काठमाडौं - पहिरोमा पुरिएर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) को मृत्यु भएको छ । कर्णेल मिलन केसीको पहिरोमा पुरिएको मृत्यु भएको हो ।
नेपाली सेनाका प्रवक्ता तथा सहा...
आइतबार, आश्विन १३, २०८१
समाचार सुन्नुहोस :
https://youtu.be/cx_k6LIAQMs
काठमाडौँ - इमेज सहकारी ठगी मुद्दामा दिल्लीमा पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई काठमाडौं ल्याइ...
आइतबार, आश्विन १३, २०८१
काठमाडौं - सहकारी बचतकर्ताको सवा अर्ब अपचलन गरेको अभियोग लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर ५१ वर्षीय देवकुमार नेपालीलाई प्रहरीले काठमाडौँ हुँदै बागलुङ पठाएको छ ।
करिब डेढ व...
आइतबार, आश्विन १३, २०८१
समाचार सुन्नुहोस :
https://youtu.be/a1OO2w_-uY8
काठमाडौँ - साताको कारोबारको पहिलो दिन आज सेयर बजार परिसूचक र कारोबार रकम दुवै घटेको छ । आज नेप्से परिसूचक २२ दशमलव ३६ अंकले घ...
आइतबार, आश्विन १३, २०८१
काठमाडौं - अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । धेरै नेपालीको बसोबास रहेका ...
आइतबार, आश्विन १३, २०८१
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विपदको समयमा हवाई भाडा महँगो नलिन एयरलाइन्स कम्पनीहरूलाई आग्रह गरेका छन् । अमेरिकामा रहेका प्रधानमन्त्रीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा ...
आइतबार, आश्विन १३, २०८१
काठमाडौं - सत्ता साझेदार नेपाली कांग्रेसले सरकारको दैवी प्रकोप कोषमा ५० लाख दिने निर्णय गरेको छ । आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले सरकारको दैव...
आइतबार, आश्विन १३, २०८१
काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म ३० जनाको मृत्यु भएको पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त पहिरो एउटा बस र द...
आइतबार, आश्विन १३, २०८१
समाचार सुन्नुहोस :
https://youtu.be/BeugFQsyTjI
काठमाडौँ - मौसम अनुकूल भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य आठ विमानस्थलमा हवाई सेवा पुनः सञ्चालनमा आएको छ। त्रिभ...
आइतबार, आश्विन १३, २०८१
टोकियो - जापानको एउटा अदालतले ५६ वर्षअघि सुनाइएको मृत्युदण्डको फैसला उल्ट्याउँदै एक ८८ वर्षीय व्यक्तिलाई हत्याको अभियोगमा सफाइ दिएको छ । उनीविरुद्ध यसअघि निर्णय सुनाइँदा प्रयोग गरि...