Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
संयन्त्र खारेजीपछि भ्रष्टचार झन बढ्छः पोखरेल

संयन्त्र खारेजीपछि भ्रष्टचार झन बढ्छः पोखरेल

बाग्लुङ- नेकपा एमालेका सचिव शंकर पोखरेलले स्थानीय निकायमा रहेको सर्वदलीय संयन्त्र भंग गर्ने सरकारी निर्णय स्वेच्छाचारी भएको बताएका छन् । सर्वदलीय संयन्त्र भंग गरेर कर्मचारीको हातमा...
माओवादी बैठक आज पनि

माओवादी बैठक आज पनि

काठमाडौं-एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बिहान ११ बजे सुरु हुने आजको बैठकमा पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उप...

चिनियाँ पर्यटकद्वारा आत्महत्या

काठमाडौं- नेपाल घुम्न आएका एक चिनीयाँ पर्यटकले पोखराको पाँचतारे पोखरा ग्रान्ड होटलमा मंगलबार आत्महत्या गरेका छन । पासपोर्ट नम्बर जी४८२०२४५६ भएका २९ बर्षीय मिङलिन जाङले कोठाको झ्या...
फरार सभासद् रानाद्वारा तलब भत्ता माग

फरार सभासद् रानाद्वारा तलब भत्ता माग

काठमाडौ - कुटनीतिक राहदानी दुरुपयोगको अभियोगमा फरार रहेका सभासद नारदमुनी रानाले तलब भत्ताको माग गर्दै संसद सचिबालयमा मञ्जुरीनामा सहित अर्को ब्यक्तिलाई पठाएका छन् । उनले कैलाली गेटा...

सभासदको रातो पासपोर्ट दुरुपयोग गर्नेलाई ४५ लाख धरौटी माग

काठमाडौँ- दुई सभासद्को कुटनीतिक (रातो) पासपोर्ट दुरुपयोग गरेको आरोप लागेका सन्तोष उप्रेतीलाई विशेष अदालतले ४५ लाख रुपैयाँ धरौटी मागेको छ । उनले सभासद्हरुको पासपोर्ट लिई घुस खुवाई अ...
कङ्ग्रेस, एमालेलाई साँढे सातको दसा लागेकाले माओवादी सत्तामा : ओली

कङ्ग्रेस, एमालेलाई साँढे सातको दसा लागेकाले माओवादी सत्तामा : ओली

बाग्लुङ- नेकपा एमालेका नेता केपी ओलीले लडाकुलाई देखाएर रकम असुल्ने बहानामा माओवादीले शान्ति प्रक्रियालाई लम्बाएको आरोप लगाएका छन् । 'लडाकुका नाममा रकम कुम्लाउने,' ओलीले भने- लडाकुक...
कुनैपनि हालतमा मैदान छोडेर भाग्दिनः प्रधानमन्त्री भट्टराई

कुनैपनि हालतमा मैदान छोडेर भाग्दिनः प्रधानमन्त्री भट्टराई

विराटनगर- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू कुनैपनि हालतमा मैदान छोडेर नभाग्ने बताउनु भएको छ । मंगलबार विराटनगरमा पुर्वाञ्चल क्षेत्रीय विकास गोष्ठीको उद्‌घाटन गर्दै प्रधानमन...

भारतमा एक नेपालीको हत्या

भारत- भारतको नाशिकमा आइतबार साँझ एक नेपाली युवकको हत्या भएको छ । सँगै काम गर्ने नेपालीको विना कारण हत्या भएपछि त्यहाँका अन्य नेपालीहरु समेत त्रसित बनेका छन् । नयाँ बर्षको अवसरमा ह...
कार्यकारी अधिकार विभाजन काँग्रेसलाई स्विकार्य छैन: महामन्त्री

कार्यकारी अधिकार विभाजन काँग्रेसलाई स्विकार्य छैन: महामन्त्री

काठमाडौ- नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रपति र प्रधानमन्त्रीमा कार्यकारी अधिकार विभाजन गर्ने कुरा काँग्रेसले नस्विकार्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्...
राज्य पुनर्संरचनाबारे एमालेमा विवाद

राज्य पुनर्संरचनाबारे एमालेमा विवाद

काठमाडौं- राज्य पुनर्संरचनाबारे आधिकारिक धारणा बनाउन एमालेले पार्टीभित्र सुरु गरेको छलफलमा सभासद विभाजित देखिएपछि मंगलबार संयुक्त बैठक बसेको छ । संसदीय दल र राजधानीमा उपलब्ध केन्द...
माओवादी सभासद् साहको गाडी हरायो

माओवादी सभासद् साहको गाडी हरायो

काठमाडौं- एकीकृत नेकपा माओवादीका सभासद् भरत साहको गोल्डेन रंगको गाडी हराएको छ । आँगनमा राखेको गाडी हराएपछि उनले प्रहरीमा खबर गरेका थिए । 'तर भेटिएको छैन,' उनले भने । २००९ मोडलको स...
नेपालमा दैनिक जन्मने २२०८, मर्ने ६३५

नेपालमा दैनिक जन्मने २२०८, मर्ने ६३५

काठमाडौं- नेपालमा दैनिक दुई हजार २ सय ८ शिशुको जन्म हुने गरेको छ । सुचना तथा सञ्चारमन्त्रालयद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...
‘पख्नुस् ! मेरै नेतृत्वमा सहमतिको सरकार’

‘पख्नुस् ! मेरै नेतृत्वमा सहमतिको सरकार’

'उहाँहरु (कांग्रेस-एमाले)ले बाहिर पो राजीनामा मागेजस्तो गर्नुभएको हो, आत्माले माग्नुभएको छैन ।' विराटनगर- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा राष्ट्रिय ...
एमाले अध्यक्षद्वारा राजीनामाको मांग

एमाले अध्यक्षद्वारा राजीनामाको मांग

काठमाडौं– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकार कामचलाउ भएकोले सरकारले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताउनु भएको छ । नेकपा एमाले काठमाडौं क्षेत्र नम्वर ८ कमिट...
वैद्य पक्षधरले भने-‘दाहालको प्रतिवेदनले क्रान्तिको बाटो छोडेको छ’

वैद्य पक्षधरले भने-‘दाहालको प्रतिवेदनले क्रान्तिको बाटो छोडेको छ’

काठमाडौं - माओवादीको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूह आ-आफ्नो अडानमा अडिग भएका छन् । संस्थापन पक्षले वैद्यको राजनीतिक दस्तावेज...

बैठक बसिरहेको बेला माओवादी कार्यकर्ताको चक्कु प्रहारबाट एमाले कार्यकर्ता घाइते

रुकुम– रुकुममा माओवादी कार्यकर्ताले एमाले कार्यकर्तालाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका छन् । जिल्लाको चौरजहारी खानेपानी योजना निर्माण उपभोक्ता समितिको बैठक बसिरहेको बेला एमाल...

मन्त्री अछामीको गाडीमा ढुङ्गा प्रहार

धरान- खेलकुद राज्य मन्त्री गोपी अछामी सवार गाडीमा ढुंगा प्रहार गर्न खोज्ने तीन जना एमाओवादीका पूर्व लडाकुलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न माग राखी आज पूर्वाञ्चल बन्द गरेका पूर्...
माओवादीले शिविरवाट भारतीय नागरिकलाई विदा गर्नुपर्छः नेता रिजाल

माओवादीले शिविरवाट भारतीय नागरिकलाई विदा गर्नुपर्छः नेता रिजाल

विराटनगर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले शान्ति प्रकृया टुंगो लागेपछि संविधान निर्माण हुनु अगाडी नै नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने बत...
प्रधानमन्त्री विराटनगरमा

प्रधानमन्त्री विराटनगरमा

विराटनगर- प्रधानमन्त्री डा.बाबुराम भट्टराई आज अपरानह विराटनगर आउने हुनु भएको छ । स्थानिय विरेन्द्र सभागृहमा भोली आयोजना गरिने पूर्वाञ्चल क्षेत्रको आर्थिक विकास सम्बन्धी कार्यशाल...

सङ्घीयता नेपाली परिवेशअनुसार : नेता पौडेल

काठमाडौं- माओवादी नेता तथा प्रधान मन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय र सांस्कृतिक उत्पीडनको अन्त हुनेखालको राज्य निर्माण गर्ने लक्ष्य ...