Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं – माओवादीको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूह आ-आफ्नो अडानमा अडिग भएका छन् ।
संस्थापन पक्षले वैद्यको राजनीतिक दस्तावेजले शान्ति र संविधान प्रक्रिया अबरुद्ध पार्ने आरोप लगाएका छन् । वैद्य पक्षधरले भने दाहालको प्रतिवेदनले पार्टी कार्यदिशा र क्रान्तिको बाटो छाडेको आरोप दोहोर्‍याएका छन् ।
पोलिट्ब्युरो सदस्य हरिबोल गजुरेलका अनुसार केन्द्रीय सदस्यहरुले बोल्नेक्रम जारी रहेकाले बैठक अरु दुई दिन लम्बिने छ ।
तपाईको प्रतिक्रिया