आइतबार, फाल्गुण १३, २०८०
Sunday, February 25, 2024
काठमाडौं- एकीकृत नेकपा माओवादीका सभासद् भरत साहको गोल्डेन रंगको गाडी हराएको छ ।
आँगनमा राखेको गाडी हराएपछि उनले प्रहरीमा खबर गरेका थिए । ‘तर भेटिएको छैन,’ उनले भने । २००९ मोडलको सो गाडी महोत्तरीको सम्सीबाट पुस १४ गते राति हराएको हो ।
पार्टी कार्यक्रमका लागि सम्सी पुगेका साह पार्टी कार्यकर्ताको घरमा सुतेका बेला पार्किङ गरिएको १च ७५७ नम्बरको गाडी हराएको हो ।

तपाईको प्रतिक्रिया