Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- एकीकृत नेकपा माओवादीका सभासद् भरत साहको गोल्डेन रंगको गाडी हराएको छ ।
आँगनमा राखेको गाडी हराएपछि उनले प्रहरीमा खबर गरेका थिए । ‘तर भेटिएको छैन,’ उनले भने । २००९ मोडलको सो गाडी महोत्तरीको सम्सीबाट पुस १४ गते राति हराएको हो ।
पार्टी कार्यक्रमका लागि सम्सी पुगेका साह पार्टी कार्यकर्ताको घरमा सुतेका बेला पार्किङ गरिएको १च ७५७ नम्बरको गाडी हराएको हो ।
तपाईको प्रतिक्रिया