Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो बजार भाउ

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो बजार भाउ

समाचार सुन्नुहोस :  https://youtu.be/vtQdrqfnDiQ काठमाडौँ - आज बुधबार सुनको मूल्यमा वृद्धि भएको छ। लगातार ओरालो लाग्दै आएको मूल्यमा आज सुधार देखिएको हो। नेपाल सुनचाँदी व्यवसा...
इजरेल-हिज्बुल्लाह युद्धविराम, त्रिपक्षीय संयन्त्रमा अमेरिका र फ्रान्स पनि

इजरेल-हिज्बुल्लाह युद्धविराम, त्रिपक्षीय संयन्त्रमा अमेरिका र फ्रान्स पनि

काठमाडौं - इजरेल र हिज्बुल्लाहबीच स्थानीय समय अनुसार बुधवार बिहान चार बजेबाट लागु हुनेगरी युद्धविराम सुरु भएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले त्यसको घोषणा गरेका थिए जसलाई ...
आज मन्त्रीहरूको त्रैमासिक समीक्षा हुँदै

आज मन्त्रीहरूको त्रैमासिक समीक्षा हुँदै

समाचार सुन्नुहोस :  https://youtu.be/I-aNKU6gFUs काठमाडौँ - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरूको आज त्रैमासिक समीक्षा हुने भएको छ। त्रैमासिक समीक...
पीडितकै पैसामा जापान गएका थिए पूर्वमन्त्री लीलाबल्लभ अधिकारी

पीडितकै पैसामा जापान गएका थिए पूर्वमन्त्री लीलाबल्लभ अधिकारी

काठमाडौं - जापानमा मानव तस्करीका लागि सघाएको आरोप लागेका कोशी प्रदेशका सांसद तथा पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पीडितहरूकै पैसामा जापान गएको प्रहरी अनुसन्धानले देखाएको छ । त्यति मा...
बुढापाकालाई गाउँ रित्तिने चिन्ता

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

ढोरपाटन - बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको संख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्द...
सहकारी ठगी प्रकरणमा प्रहरी इन्स्पेक्टर निलम्बित

सहकारी ठगी प्रकरणमा प्रहरी इन्स्पेक्टर निलम्बित

काठमाडौं - सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका एक प्रहरी निरीक्षक निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर धर्मेन्द्र अकौलियालाई निलम्बन गरेको हो । पुराना घटनामा फर...
अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ आजको सटही दर

अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ आजको सटही दर

काठमाडौं - नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर हेरफेर गरेर निर्धारण गरेको छ । मंगलबारको तुलनामा अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको विनिम...
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो

काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो

समाचार सुन्नुहोस :  https://youtu.be/3jzYWFvLQJc काठमाडौँ - काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज (बुधबा...
एनपीएलका खेलहरु एक्सन स्पोर्ट्समार्फत् युट्युबमा हेर्न सकिने

एनपीएलका खेलहरु एक्सन स्पोर्ट्समार्फत् युट्युबमा हेर्न सकिने

समाचार सुन्नुहोस :  https://youtu.be/q-oJv7KM_4Y काठमाडौँ - बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रसारण अधिकार एक्सन स्पोर्ट्सले प्र...
पाकिस्तानमा इमरान समर्थकको प्रदर्शन चर्कियो

पाकिस्तानमा इमरान समर्थकको प्रदर्शन चर्कियो

काठमाडौं - पाकिस्तानमा भूतपूर्व प्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्नुपर्ने मागसहित विरोध प्रदर्शनमा उत्रिएका उनका समर्थकहरूले सुरक्षा छेकबारहरू पन्छाउँदै राजधानी इस्लामाबादको क...
कीर्तिपुरको मेयरबाट नेकपा एसले लियो उम्मेदवारी फिर्ता, माओवादी केन्द्रलाई समर्थन

कीर्तिपुरको मेयरबाट नेकपा एसले लियो उम्मेदवारी फिर्ता, माओवादी केन्द्रलाई समर्थन

काठमाडौं - कीर्तिपुर नगरपालिकाको मेयर पदबाट नेकपा एकीकृत समाजवादीले उम्मेदवारी फिर्ता लिउको छ । एकीकृत समाजवादीका उम्मेदवार भानु रिजालले मंगलबार विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवा...
ओली र पोखरेललाई गाली गरेको भन्दै प्रदेश सांसदलाई एमालेबाट हटाइयो

ओली र पोखरेललाई गाली गरेको भन्दै प्रदेश सांसदलाई एमालेबाट हटाइयो

काठमाडौं - नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई गालीगलौज गरेको भन्दै प्रदेश सांसद दुर्गा चौधरीलाई पार्टीबाट हटाएको छ । मंगलबार एमाले बाँके जिल्ला...
‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध उजुरी, वौद्धिक सम्पत्ति चोरीको आरोप

‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध उजुरी, वौद्धिक सम्पत्ति चोरीको आरोप

समाचार सुन्नुहोस :  https://youtu.be/HIHicNOfH4E काठमाडौँ - नेपाली फिल्म 'पूर्णबहादुरको सारङ्गी' विरुद्ध वौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी दर्ता भएको छ। कलाकार तथा लेखक अज...
१९ वर्षमुनिको एशिया कप क्रिकेट खेल्न यूएई जाने नेपाली टोलीको बिदाइ

१९ वर्षमुनिको एशिया कप क्रिकेट खेल्न यूएई जाने नेपाली टोलीको बिदाइ

समाचार सुन्नुहोस :  https://youtu.be/qRTvfZmH0Yg काठमाडौँ - एशियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुन लागेको १९ वर्षमुनिको एशिया कप खेल्न यूएई जाने नेपाली टोलीलाई नेपाल ...
सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिनेछ: प्रधानमन्त्री ओली

सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिनेछ: प्रधानमन्त्री ओली

समाचार सुन्नुहोस :  https://youtu.be/-MXD1-qT37I काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै थप सुविधाहरू उपलब्ध गराउने प्रतिबद्धता व्य...
नयाँ बोर्ड अध्यक्ष नियुक्त भएकै दिन सेयर बजारमा उछाल

नयाँ बोर्ड अध्यक्ष नियुक्त भएकै दिन सेयर बजारमा उछाल

समाचार सुन्नुहोस :  https://youtu.be/cN3XTEHlhkQ काठमाडौँ - नयाँ धितोपत्र बोर्ड अध्यक्ष नियुक्त भएकै दिन आज सेयर बजारमा उछाल देखिएको छ। आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएर...
रित्तिँदै तिब्बतीयन क्याम्प, जीर्ण बन्दै घर

रित्तिँदै तिब्बतीयन क्याम्प, जीर्ण बन्दै घर

काठमाडौं - ढोरपाटन उपत्यका नजिकै एउटा सानो बस्ती छ। बस्तीमा पुग्दा केही चिटिक्क सजिएका, केही जीर्ण बनेका घर देखिन्छन् । काठैकाठ र माटोढुंगाले बनेका बार्दलीसहितका अधिकांश घरमा ताला ...
फिलिपिन्सको ‘मनिला बे’ क्षेत्रमा आगलागी, २ हजार परिवार घरबारविहीन

फिलिपिन्सको ‘मनिला बे’ क्षेत्रमा आगलागी, २ हजार परिवार घरबारविहीन

काठमाडौं - फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय क्षेत्रमा आइतबार भएको भीषण आगलागीबाट दुई हजार परिवार घरबारविहीन भएका स्थानीय अधिकारीले बताएका छन् । मनिला सिटी फायर डिपार्टमेन्टका...
विश्वमा हरेक १० मिनेटमा मारिन्छन् महिला : राष्ट्रसंघ

विश्वमा हरेक १० मिनेटमा मारिन्छन् महिला : राष्ट्रसंघ

काठमाडौं - सन् २०२३ मा विश्वमा हरेक १० मिनेटमा एक जना महिला- साथी वा नातेदारबाट मारिएको रिपोर्ट संयुक्त राष्ट्रसंघीय निकायद्वारा सार्वजनिक गरिएको छ । लागुऔषध तथा अपराधसम्बन्धी संय...
कीर्तिपुरको मेयरमा कसले मार्ला बाजी ? यस्तो छ ७९ को हिसाब

कीर्तिपुरको मेयरमा कसले मार्ला बाजी ? यस्तो छ ७९ को हिसाब

काठमाडौं - मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि देशभर तयारी तीव्र भएको छ । यस पटक ४१ पदका लागि उपनिर्वाचन हुँदैछ । तर सबैभन्दा बढी चासो कीर्तिपुर नगरपालिकाको मेयर पदमा ...