Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024
थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता

थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता

काठमाडौं - थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिइएको छ । मंगलबार थाई संसद्मा यो विधेयकमाथि मतदान भएको थियो । यस अवधिमा १३० सांसदले यसको पक्षमा र ४ विपक्षमा मतदान गरेका थ...
चीनले अष्ट्रेलियालाई ‘पाण्डा’ उपहार दिने

चीनले अष्ट्रेलियालाई ‘पाण्डा’ उपहार दिने

काठमाडौं - चीनले अष्ट्रेलियालाई एक जोडी पाण्डा पहार स्वरुप पठाउने भएको छ । चीनका प्रधानमन्त्री ली क्वियाङले आइतबार दुई देशबीचको सम्बन्ध न्यानो भएको देखाउन ती पाण्डा पठाउन लागिएको ज...
सिड्नीमा एनआरएन अष्ट्रेलियाले स्थापना गर्‍यो आफ्नै कार्यालय भवन

सिड्नीमा एनआरएन अष्ट्रेलियाले स्थापना गर्‍यो आफ्नै कार्यालय भवन

समाचार सुन्नुहोस :  https://youtu.be/rR9bDci7qco काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले सिड्नीमा आफ्नै कार्यालय स्थापना गरेको छ। पाँच लाख ८८ हजार डलरमा खरिद ...
युक्रेनसँग शान्ति वार्ता सुरु गर्न पुटिनले राखे दुई शर्त

युक्रेनसँग शान्ति वार्ता सुरु गर्न पुटिनले राखे दुई शर्त

काठमाडौं - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता सुरु गर्न दुई शर्त राखेका छन् । राष्ट्रपति पुटिनले युक्रेनले डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरोज्यबाट आफ्ना ...
रोक्का गरिएका रुसी सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिने सहमति

रोक्का गरिएका रुसी सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिने सहमति

काठमाडौं - जी-७ शिखर सम्मेलनले युक्रेनलाई जफत भएको रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने सहमति गरेको छ । सो रकम युक्रेनले रुसविरुद्धको युद्धमा खर्च गर्न सक्नेछ । इटालीमा जारी जी–७ ...
रुसबाट जफत गरिएको पैसा युक्रेनलाई दिइने जी सेभेन राष्ट्रहरुको निर्णय

रुसबाट जफत गरिएको पैसा युक्रेनलाई दिइने जी सेभेन राष्ट्रहरुको निर्णय

समाचार सुन्नुहोस :  https://youtu.be/cz6geZDe1Vk काठमाडौँ - जी ७ देशहरूले युक्रेनलाई ५० अर्ब डलर बराबरको आर्थिक सहायता दिन सहमति जनाएका छन्, जुन रुसको जफत गरिएको सम्पत्तिबाट ...
अमेरिकी राष्ट्रपति बाइडेनका छोरा बन्दुकसम्बन्धी मुद्दामा दोषी ठहर

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा बन्दुकसम्बन्धी मुद्दामा दोषी ठहर

समाचार सुन्नुहोस :  https://youtu.be/z5c4YUlRWv0 काठमाडौँ - अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई बन्दुकसम्बन्धी मुद्दामा दोषी ठहर गरिएको छ। उनले सन् २०१८ मा ह्...
भारतीय लोकसभामा निर्वाचित यो पतिपत्नीको जोडी

भारतीय लोकसभामा निर्वाचित यो पतिपत्नीको जोडी

काठमाडौं - भारतमा लोकसभाको निर्वाचन सकिएको छ र नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकाल समेत शुरु गरेका छन् । यसैबीच यस निर्वाचनमा एक मात्र श्रीमान श्रीमतीको जोडी संसदमा निर्वाचित भए...
गरिबलाई ३ करोड घर बनाइदिने मोदी सरकारको निर्णय

गरिबलाई ३ करोड घर बनाइदिने मोदी सरकारको निर्णय

काठमाडौं - प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो कार्यकालको शपथ लिएपछि सोमबार मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ । बैठकले योग्य परिवारको संख्यामा भएको व...
पोर्चुगलको नयाँ आप्रवासी नीति अस्थायी

पोर्चुगलको नयाँ आप्रवासी नीति अस्थायी

लिस्बोन, पोर्चुगल - पोर्चुगल सरकारले आप्रवासन सम्बन्धी नियमहरू कडा बनाउने नयाँ योजना घोषणा अस्थायी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । स्थानिय संचारमाध्यमले उल्लेख गरे अनुसार ल...
अन्तरिक्षबाट पृथ्वीको सबैभन्दा स्मरणीय तस्बिर खिचेका नासाका अन्तरिक्षयात्रीको निधन

अन्तरिक्षबाट पृथ्वीको सबैभन्दा स्मरणीय तस्बिर खिचेका नासाका अन्तरिक्षयात्रीको निधन

काठमाडौं - अपोलो ८ का अन्तरिक्षयात्री बिल एन्डर्सको अमेरिकाको वासिङ्टन राज्य बाहिरको समुद्रमा भएको एक सानो आकारको विमान दुर्घटनामा मृत्यु भएको छ। उनी ९० वर्षका थिए । एन्डर्सले बाह...
नवनिर्वाचित सांसद कंगनालाई थप्पड हान्ने जवान निलम्बित

नवनिर्वाचित सांसद कंगनालाई थप्पड हान्ने जवान निलम्बित

काठमाडौं - भारतीय जनता पार्टी (भाजपा) की लोक सभा सांसद कंगना रनावतलाई थप्पड हान्ने सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स (सिआइएसएफ) की सुरक्षाकर्मी निलम्बनमा परेकी छन् । सुरक्षाक...
डेनमार्ककी प्रधानमन्त्रीमाथि बीचसडकमै आक्रमण

डेनमार्ककी प्रधानमन्त्रीमाथि बीचसडकमै आक्रमण

काठमाडौं - डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि आक्रमण भएको छ । बीबीसीकाअनुसार उनीमाथि कोपेनहेगनको बीचसडकमै आक्रमण भएको हो । शहरको मध्य भागमा रहेको चोकमा एक व्यक्तिले प्रध...
एनडिए गठबन्धनबाट मोदी नै प्रधानमन्त्रीमा अनुमोदन

एनडिए गठबन्धनबाट मोदी नै प्रधानमन्त्रीमा अनुमोदन

काठमाडौं - भारतको सत्तारुढ गठबन्धन एनडिएले तेस्रो कार्यकालका लागि पनि नरेन्द्र मोदीलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको छ । कार्यवहाक प्रधानमन्त्री मोदीको निवासमा बसे...
मोदीले दिए प्रधानमन्त्री पदबाट राजीनामा

मोदीले दिए प्रधानमन्त्री पदबाट राजीनामा

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । लोकसभा निर्वाचनको नयाँ नतिजा आइसकेपछि प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रोपदी मुर्मुलाई भेटेर राजीनामा दि...
अमेरिका-मेक्सिको सीमामा थप कडाइ, अब अवैध आप्रवासीलाई शरण नदिइने

अमेरिका-मेक्सिको सीमामा थप कडाइ, अब अवैध आप्रवासीलाई शरण नदिइने

काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले आफ्नो कार्यकारी अधिकारअनुसार अमेरिका-मेक्सिको सीमाबाट अवैध रूपमा अमेरिका छिरेका आप्रवासीलाई शरण लिने व्यवस्था तत्काल लागु हुने ग...
दक्षिण कोरियाले खारेज गर्‍यो उत्तरसँगको शान्ति सम्झौता

दक्षिण कोरियाले खारेज गर्‍यो उत्तरसँगको शान्ति सम्झौता

काठमाडौं - फोहोरले भरिएको बेलुन उडाएको भन्दै दक्षिण कोरियाले उत्तर कोरियासँगको शान्ति सम्झौता स्थगित गरेको घोषणा गरेको छ । यद्यपि उत्तर कोरियाले आफ्नो बेलुन उडान गतिविधि बन्द गर्न...
भाजपाले पाएन बहुमत, कांग्रेसले ४६ सिट थप्यो (पूरा विवरण)

भाजपाले पाएन बहुमत, कांग्रेसले ४६ सिट थप्यो (पूरा विवरण)

काठमाडौं - भारतीय लोकसभा निर्वाचन-२०२४ को मतगणना अन्तिम चरणमा पुगेको छ । नेपाली समयअनुसार मंगलबार राति २ बजेसम्म तीन सिटको मतगणना गर्न मात्र बाँकी छ । कुल ५४३ सिटमध्ये ५४० सिटको पर...
पाकिस्तानको कोइला खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु

पाकिस्तानको कोइला खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु

काठमाडौं - पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानको कोइला खानीमा सोमबार ग्याँस चुहावट भई दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको एक अधिकारीले बताएका छन् । खानीमा ग्याँस चुहावट ...
फिलिपिन्समा ज्वालामुखी बिस्फोट: ५ किलोमिटर उचाईमा खरानी र ग्यास निस्कियो

फिलिपिन्समा ज्वालामुखी बिस्फोट: ५ किलोमिटर उचाईमा खरानी र ग्यास निस्कियो

काठमाडौं - मध्य फिलिपिन्सको कानलाओन ज्वालामुखी बिस्फोट भएको छ । खरानी र ग्यास ५ किलोमिटरको उचाईमा उडेको बताइएको छ । फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले यसबार...