आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
बेलायती महारानी र अमेरिकी राष्ट्रपतिबीच भेट हुने

बेलायती महारानी र अमेरिकी राष्ट्रपतिबीच भेट हुने

काठमाण्डाै - बेलायती महारानी एलिजाबेथ द्वितीय र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट हुने भएको छ। बाइडेन जी–७ को बैठकमा सहभागी हुन बेलायत जाने क्रममा १३ जुनमा महारानीसँग बकिङहम दरबा...
इजरायलको राष्ट्रपतिमा इसाक हर्जोग निर्वाचित

इजरायलको राष्ट्रपतिमा इसाक हर्जोग निर्वाचित

काठमाडौँ - इजरायलको ११औँ राष्ट्रपतिमा इसाक हर्जोग निर्वाचित भएका छन् ।उनलाई इजरायी संसद् नेसेटले ११औँ राष्ट्रपतिमा निर्वाचित गरेको हो ।६० वर्षीय हर्जोगका पिता सियाम पनि १९८३ दे...
चीनमा एक व्यक्तिमा दुर्लभ प्रकारको बर्ड फ्लू ‘पहिलो पटक पुष्टि’

चीनमा एक व्यक्तिमा दुर्लभ प्रकारको बर्ड फ्लू ‘पहिलो पटक पुष्टि’

काठमाडौं - चीनमा एक ४१ वर्षीय पुरुष बर्ड फ्लूको एउटा दुर्लभ प्रकारबाट सङ्क्रमित भएको पुष्टि भएको छ । चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनी पहिलो मानिस भएको बताइएको छ । अ...
दैनिक एक करोडलाई कोरोनाविरुद्धको खोप दिने भारतको तयारी

दैनिक एक करोडलाई कोरोनाविरुद्धको खोप दिने भारतको तयारी

काठमाडौं - भारतले अब दैनिक एक करोड नागरिकलाई कोरोनाविरुद्धको भ्याक्सिन दिने तयारी गरेको छ । जुलाई या अगस्टदेखि दैनिक एक करोड नागरिकलाई भ्याक्सिन दिने गरी केन्द्र सरकारले योजना बनाए...
चीनमा फेरि बढ्न थाल्यो कोरोना, बेलायतमा तेस्रो लहरको डर

चीनमा फेरि बढ्न थाल्यो कोरोना, बेलायतमा तेस्रो लहरको डर

काठमाडौं - चीनमा कोरोना संक्रमणको मामिला सोमबारदेखि अचानक तीव्र गतिमा बढ्न थालेको छ । देशको दक्षिणी इलाकाको शहर ग्वान्जाओमा १० मे का दिन १८ नयाँ संक्रमित भेटिएका छन् । यसका कारण श...
चीनले अबदेखि एक दम्पतीलाई तीन बच्चा जन्माउन दिने

चीनले अबदेखि एक दम्पतीलाई तीन बच्चा जन्माउन दिने

काठमाडौं - चीनले दुई सन्तान मात्रै जन्माउन पाउने कडा नियमलाई अन्त्य गर्दै अबदेखि एक दम्पतीले तीन जनासम्म बच्चा जन्माउन सक्ने घोषणा गरेको छ । सिन्ह्वा समाचार संस्थाका अनुसार सोमवार...
भारतमा घट्यो कोरोना, कति छन् संक्रिय संक्रमित ?

भारतमा घट्यो कोरोना, कति छन् संक्रिय संक्रमित ?

काठमाडौं - छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या घटेको छ । पछिल्लो २४ घन्टामा भारतमा १ लाख ५२ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको छ । बितेको ४६ दिनपछि भारतमा पहिलो पल्ट थोरै ...
एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी निर्वाचित

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी निर्वाचित

काठमाण्डाै - गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदी विजयी भएका छन् । सुवेदी आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्षमा विजयी भएका छन् ।शनिबार र...
फेरि राष्ट्रपतिमा निर्वाचन लड्ने डोनाल्ड ट्रम्पको घोषणा

फेरि राष्ट्रपतिमा निर्वाचन लड्ने डोनाल्ड ट्रम्पको घोषणा

काठमाडौं - अमेरिकी राष्ट्रपतिमध्ये सबैभन्दा आलोचित हुन डोनाल्ड ट्रम्प । उनले पुनः आफू राष्ट्रपतिमा निर्वाचन लड्ने घोषणा गरेका छन् ।सन् २०२४ मा हुने आगामी राष्ट्रपतिको निर्वाचनम...
भियतनाममा भेटियो ‘हावाबाट छिट्टै फैलने’ कोभिडको नयाँ भेरिअन्ट

भियतनाममा भेटियो ‘हावाबाट छिट्टै फैलने’ कोभिडको नयाँ भेरिअन्ट

काठमाडौं - भियतनामले कोरोनाभाइरसको नयाँ भेरिअन्ट पहिचान गरेको छ जुन भारतीय तथा यूके भेरिअन्टको मिश्रित स्वरूपमा देखिएको र त्यो हावाबाट छिट्टै फैलने अधिकारीहरूले बताएका छन् । भियतन...