Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बझाङ प्रदेशसभा (१) को मतगणना सुरु भएको छ । दिउँसो एक बजेदेखि सुरु गर्ने भनिएको मतगणना २ बजेमात्र सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सर्वदलीय बैठकले आचारसंहितामा तयार गरेसँगै मतगणना सुरु भएको हो । छविसपाथिभेराबाट मगगणना सुरू भएको हो।

मतगणना दुई ठाउँमा गरिदैछ । शनिबार भएको उपनिर्वाचनमा बझाङमा ४९.१२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको थियो । छविसपाथिभेरा गाउँपालिका १ र २ बाट मत गन्न थालिएको छ। बझाङ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्।

तपाईको प्रतिक्रिया