Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024
नेपाली हवाई यात्रुलाई भारतमा कोरोना भाइरस संक्रमण जाँच

नेपाली हवाई यात्रुलाई भारतमा कोरोना भाइरस संक्रमण जाँच

काठमाडौं -  नेपाली हवाई यात्रुलाई भारतले कोभिड-१९ (कोरोना भाइरस) को संक्रमण भए-नभएको जाँच (स्क्यान) गर्ने भएको छ । भारतको क्याविनेट सचिवस्तरीय बैठकले शनिबार काठमाडौंबाट उड्ने विमान...
भाइरसको संक्रमणबाट चीनमा हालसम्म ७६ हजार ९ सय १८ संक्रमित, २ हजार ४३१ को ज्यान गयो

भाइरसको संक्रमणबाट चीनमा हालसम्म ७६ हजार ९ सय १८ संक्रमित, २ हजार ४३१ को ज्यान गयो

काठमाडौं - करिब ४० दिनदेखि चीनमा देखिएको कारोना भाइरसको संक्रमणबाट चीनमा ७६ हजार ९ सय १८ जना संक्रमित भएका छन् । उक्त भाइरसको संक्रमणबाट चीनमा आइतबार बिहानसम्म २ हजार ४ सय ४१ जनाको...
कोरोना संक्रमण : इरानमा मृतकको संख्या ५ पुग्यो

कोरोना संक्रमण : इरानमा मृतकको संख्या ५ पुग्यो

काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट इरानमा मृतकको संख्या ५ पुगेको छ । इरानमा कोरोनाको संक्रमणबाट शनिबार थप एकजनाको मृत्यु भएको हो । इरानमा कोरोना भाइरसको संक्रमण २८ जनामा रहेको च...
एक्लै खाना खाँदा उत्तम !

एक्लै खाना खाँदा उत्तम !

काठमाडौं - यदि तपाईले आफ्नो शरीरलाई फिट राख्न चाहनुहुन्छ भने एक्लै खाना खाँदा उत्तम हुनेछ । एक नयाँ अनुसन्धान अनुसार जो–सुकैले पनि आफ्नो परिवार तथा साथीहरुसँग धेरै मात्रामा भोजन गर...
हरियाे खुर्सानीका सात फाइदा

हरियाे खुर्सानीका सात फाइदा

काठमाडौं - पिरो खान मन पराउने धेरै हुन्छन् । तर, अत्यधिक पिरो त्यसमा पनि मसलेदार खानेकुराले छाती र पेटमा समस्या गर्छ । यद्यपि, हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभसमे...
कोरोना प्रकोप : वुहानमा कार्यरत २९ वर्षीय डाक्टरको मृत्यु

कोरोना प्रकोप : वुहानमा कार्यरत २९ वर्षीय डाक्टरको मृत्यु

काठमाडौं - चीनको वुहानमा फेरि एक जना डाक्टरको कोरोना भाइरस(कोभिड-१९) का कारण मृत्यु भएको छ । बिहीबार राति वुहान अस्पतालमा उपचाररत २९ वर्षीय डाक्टर पेङ यिन्ह्वाको मृत्यु भएको सिन्ह्...
बाँके : जापान सरकारले बनाइदियो दुईवटा प्रसुती गृह

बाँके : जापान सरकारले बनाइदियो दुईवटा प्रसुती गृह

नेपालगञ्ज - जापान सरकारले बाँकेका दुई वटा स्वास्थ्य चौकी भवन बनाइदिएको छ । जापान सरकारको सहयोगमा आड्रा नेपाल र इन्रुडेकले जिल्लाका खासकुश्मा र कचनापुर स्वास्थ्य चौकीको मर्मत, नवि...
कोरोना भाइरसको संक्रमण चिनियाँ जेलमा पनि

कोरोना भाइरसको संक्रमण चिनियाँ जेलमा पनि

काठमाडौं - कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या २२ सय नाघेको समाचार आइरहँदा चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि यसको सङ्क्रमण देखिएको बता...
‘कोरोना संक्रमित’ व्यक्तिहरु सवार बसमा हमला

‘कोरोना संक्रमित’ व्यक्तिहरु सवार बसमा हमला

काठमाडौँ - कोरोनाभाइरसबाट जुधिरहेको चीनबाट फिर्ता ल्याइएका युक्रेनी नागरिक सवार बसमा दर्जनौं प्रदर्शनकारीले आक्रमण गरेका छन्। ती युक्रेनी नागरिकहरूलाई १४ दिनको क्वारेन्टाइनका ला...
स्याउको दानामा हुन्छ प्राणघातक बिष

स्याउको दानामा हुन्छ प्राणघातक बिष

काठमाडौँ - स्याउ हामी सबैलाई मनपर्ने फल हो । तर स्याउ खाँदा हामीले सानो कुरामा ध्यान दिन सकेनौं भने यसले स्वास्थ्यमा गम्भीर असर पुग्न सक्छ । स्याउको भित्री भागमा हुने दाना वा बी...
चिनियाँ फिल्म निर्देशकको परिवारका चार सदस्यको कोराेनाबाट मृत्यु

चिनियाँ फिल्म निर्देशकको परिवारका चार सदस्यको कोराेनाबाट मृत्यु

काठमाडौं - चिनियाँ फिल्म निर्देशक छाङ काइकी पत्नीबाहेक परिवारका सबै सदस्यको कोरोनाका कारण मृत्यु भएको छ । कारोनाको हाइ-प्रोफाइल मृत्युको यो सबैभन्दा पछिल्लो घटना हो । उनीहरू भाइरस...
रुघाखोकी बिग्रेला सतर्क रहनुहोस् !

रुघाखोकी बिग्रेला सतर्क रहनुहोस् !

काठमाडौँ - मौसम परिवर्तनसँगै रुघा खोकी लाग्नु सामान्य समस्या बनिसकेको छ । त्यसमा पनि धुवा धूलो लगायतका कारण रुघा खोकी लगातार लागिरहने समस्यमा हुने गरेको छ । तर मौसमी रुघाखोकीमा ...
कोरोना भाइरसको जोखिमबाट बच्न जापानमा सुरु भयो टेलिवर्किङ सेवा

कोरोना भाइरसको जोखिमबाट बच्न जापानमा सुरु भयो टेलिवर्किङ सेवा

टोकियो - जापानका प्रधानमन्त्री शिन्जो आबेले रुघाखोकी लागेमा, ज्वरो आएमा वा स्वासप्रश्वासमा असहज हुने जस्ता लक्षण देखिएमा काम तथा स्कुल, कलेज नजान देशबासीलाई आग्रह गरेका छन् । बि...
अध्ययन भन्छ- कोरोना भाइरसबाट वृद्ध र बिरामी बढी जोखिममा

अध्ययन भन्छ- कोरोना भाइरसबाट वृद्ध र बिरामी बढी जोखिममा

काठमाडौं - चीनमा महामारीका रूपमा देखिएको कोरोना भाइरसबारे गरिएको हालसम्मकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष चिनियाँ स्वास्थ्य अधिकारीहरूले सार्वजनिक गरेका छन् । कोरोना भाइरस संक्र...
कोरोना भाइरसले लियो ऊहान अस्पतालका निर्देशककै ज्यान

कोरोना भाइरसले लियो ऊहान अस्पतालका निर्देशककै ज्यान

काठमाडौं - कोरोना भाइरस जन्मिएको शहर ऊहानको उचाङ्ग अस्पतालका निर्देशक लिउ झिमिङको मंगलबार बिहान निधन भएको छ । चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले उनको निधनबारे जानकारी दिएको छ । को...
जापानले समेत मास्क पुरयाउन सकेन

जापानले समेत मास्क पुरयाउन सकेन

मास्क सांच्चिकै सुरक्षित उपाय हो त ? के भन्छन् विशेषज्ञहरु ? काठमाडौं - चीनमा फैलिएको कोरोना भाइरसको डर यतिबेला सर्बत्र छ । नेपालमा एक जनाको संक्रमण पुष्टि भएकाले डर बढ्दो छ । उन...
कोरोनाको प्रकोप नियन्त्रणको प्रयासमा चीनले चाल्यो थप कदम, हुबेमा हिँडडुल गर्न प्रतिबन्ध

कोरोनाको प्रकोप नियन्त्रणको प्रयासमा चीनले चाल्यो थप कदम, हुबेमा हिँडडुल गर्न प्रतिबन्ध

काठमाडौं - कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको चीनले उक्त प्रकोपको केन्द्रबिन्दु हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरेको छ । आपत् परेको बेलाब...
कोरोनाका कारण जहाजमा फसेकालाई जापानले बाँड्यो आइफोन

कोरोनाका कारण जहाजमा फसेकालाई जापानले बाँड्यो आइफोन

टोकियो - जापानको योकोहामामा रोकेर राखिएको डायमण्ड प्रिन्सेस क्रुज नामको जहानमा रहेका ३ हजार ७ सय यात्रुमध्ये ३ सय ५५ मा कोरोना (कोविड-१९)को संक्रमण देखिएपछि जहाजमै आतंकको सिर्जना भ...
के तपाईं पानी पर्याप्त पिउनु हुन्छ ?

के तपाईं पानी पर्याप्त पिउनु हुन्छ ?

काठमाडौँ - सामान्यतया जाडोयाममा हामी थोरै पानी खान्छौं । शरीरमा पानीको मात्रामा कमी भयो भने पनि हामी भोक लागेको भ्रममा खानेकुरा खान्छौं र अनावश्यक ऊर्जा क्यालोरी थप्छौं । तर शरीरमा...
कोरोनाभाइरसको केन्द्रबिन्दु हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ

कोरोनाभाइरसको केन्द्रबिन्दु हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ

काठमाडौँ - नयाँ कोरोनाभाइरसको केन्द्रबिन्दु चीनको हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइको घोषणा गरिएको छ। त्यहाँका मानिसहरूलाई घरभित्रै रहन भनिए पनि आपत्कालीन अवस्थामा चाह...