Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
के तपाईमा सेतो पानी बग्ने समस्या छ ? यसरी हटाउनुहोस्

के तपाईमा सेतो पानी बग्ने समस्या छ ? यसरी हटाउनुहोस्

काठमाडौं – सेतो पानी बग्ने समस्या धेरै महिलामा देखिन्छ । योनि र पाठेघरमा हुने संक्रमणले महिलामा सेतो पानी बग्ने समस्या सुरु हुन्छ । कतिपयले लाजका कारण समस्या लुकाउँदा अन्य विभिन्न ...
नेपालमै पहिलो पटक हेपाटाइटिस ‘सी’ को औषधि उत्पादन शुरु

नेपालमै पहिलो पटक हेपाटाइटिस ‘सी’ को औषधि उत्पादन शुरु

काठमाडौं - हेपाटाइटिस ‘सी’को औषधिको उत्पादन नेपालमै शुरु भएको छ । म्याग्नस फर्माले पहिलो पटक नेपालमै हेपाटाइटिस सीको उपचारमा प्रयोग हुने ‘सोफोसबिभिर’ औषधिको उत्पादन शुरु गरेको हो ।...
स्वास्थ्यका लागि कपालमा तेल कस्तो लगाउने, कसरी लगाउने ?

स्वास्थ्यका लागि कपालमा तेल कस्तो लगाउने, कसरी लगाउने ?

काठमाडौं – तेलले मसाज गर्नु कपालको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । कपालमा लगाउन विभिन्न किसिमका तेल पाइन्छन् । तर, सबै कपालका लागि उही तेल उपयुक्त हुँदैन । कपालको प्रकृतिअनुसार...
बाढी प्रभावित जिल्लामा कुपोषणको समस्या बढ्ने सम्भावना उच्च

बाढी प्रभावित जिल्लामा कुपोषणको समस्या बढ्ने सम्भावना उच्च

काठमाडौं - सरकारले बाढी प्रभावित जिल्लाका बालबालिकामा कुपोषणको समस्या देखिने सम्भावना उच्च रहेको जनाएको छ । स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा. चुडामणी भण्डारीले पोषणका दृष्टि...
तेह्रथुममा भाइरल ज्वरो, दुई जनाको मृत्यु, दैनिक १५० जना बिरामी

तेह्रथुममा भाइरल ज्वरो, दुई जनाको मृत्यु, दैनिक १५० जना बिरामी

तेह्रथुम  – तेह्रथुममा भाइरल ज्वरोका कारण दुई जनाको ज्यान गएको छ । भाइरल ज्वरोले बिहीबार र शुक्रबार गरी लालीगुराँस नगरपालिका–३ बसन्तपुरकी कलीमाया कार्की र  फुलेककी कृष्णमाया सुवेदी...
नेशनल मेडिकल कलेज सञ्चालनको अनुमति जायज छ: त्रिवि

नेशनल मेडिकल कलेज सञ्चालनको अनुमति जायज छ: त्रिवि

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले नेशनल मेडिकल कलेज सञ्चालनको अनुमति दिनु जायज भएको बताएको छ । कांग्रेस सांसद एवम् पूर्व शिक्षामन्त्री गगन थापाले नेशनल मेडिकल कलेजको अनुमति खा...
नेसनल मेडिकल कलेजलाई सम्बन्धन ‘बदनियतपूर्ण’

नेसनल मेडिकल कलेजलाई सम्बन्धन ‘बदनियतपूर्ण’

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्का पदाधिकारीहरूले ‘बदनियत’ का साथ काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको तथ्य फेला परेको छ । कार्यकारी परिषद्को माइन्युट, ...
बिरामी पर्न थाले बाढीपीडित

बिरामी पर्न थाले बाढीपीडित

काठमाडौं - रौतहटको दक्षिणी क्षेत्रका बाढीपीडित बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । राति परेको शीत र डुबानमा परेको चापाकलको दूषित पानी पिउनाले बिरामी बढेको स्वास्थ्यक...
बाढी प्रभावित जिल्लामा १ हजार ५ सय स्वास्थ्यकर्मी परिचालन

बाढी प्रभावित जिल्लामा १ हजार ५ सय स्वास्थ्यकर्मी परिचालन

काठमाडौँ – बाढी/पहिरो प्रभावित क्षेत्रमा कुनै पनि रोग वा स्वास्थ्यको समस्या नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रभावित जिल्लामा स्वास्थ्य शिविर, अस्थायी स्वास्...
बाढीपीडितमा छाला र श्वासप्रश्वासको समस्या बढी

बाढीपीडितमा छाला र श्वासप्रश्वासको समस्या बढी

झापा - झापाका बाढीपीडितमा छाला र श्वासप्रश्वाससम्बन्धी धेरै स्वास्थ्य समस्या रहेको पाइएको छ । बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा अधिकांश बाढीपीडितमा छाला, श्व...
गोरखा आयुर्वेद कम्पनीका उत्पादन युरोप निर्यात

गोरखा आयुर्वेद कम्पनीका उत्पादन युरोप निर्यात

गोरखा - सदरमुकामको हरमटारीमा सञ्चालित गोरखा आयुर्वेद कम्पनीका उत्पादन युरोपका बिभिन्न देशमा निर्यात हुने गरेका छन् । कम्पनीले आयुर्वेदिक औषधि र चियालगायत सामग्री उत्पादनलाई विशेष प...
जोन्सनको बेबी पाउडरले क्यान्सर

जोन्सनको बेबी पाउडरले क्यान्सर

काठमाडौं - अमेरिकाको एक अदालतले क्यान्सरपीडित एक महिलालाई जोन्सन एन्ड जोन्सन कम्पनीले ४१ करोड ७ लाख अमेरिकी डलर अर्थात् करिब ४२ अर्ब ७५ करोड ९६ लाख ४७ हजार रुपैयाँ क्षतिपूर्ति तिर्...
जोन्सन एन्ड जोन्सन पाउडर प्रयोग गर्दा क्यान्सर, ४२ अर्ब ७५ करोड ९६ लाख क्षतिपूर्ति

जोन्सन एन्ड जोन्सन पाउडर प्रयोग गर्दा क्यान्सर, ४२ अर्ब ७५ करोड ९६ लाख क्षतिपूर्ति

काठमाडौं -  अमेरिकाको एक अदालतले क्यान्सरपीडित एक महिलालाई जोन्सन एन्ड जोन्सन कम्पनीले ४१ करोड ७ लाख अमेरिकी डलर अर्थात् करिब ४२ अर्ब ७५ करोड ९६ लाख ४७ हजार रुपैयाँ क्षतिपूर्ति तिर...
यस्तो खान्कीले तपाईको शरीरलाई स्वस्थ राख्छ

यस्तो खान्कीले तपाईको शरीरलाई स्वस्थ राख्छ

काठमाडौं - धेरैले चिल्लो-पिरो बढी भएको खानेकुरा मन पराउँछन् । कतिपयलाई खानामा माछा–मासु नभए रुच्दै नरुच्ने पनि हुन्छ । उपलब्ध हुँदा धेरै खाने र कहिले नखाई-नखाई दिन काट्ने पनि हुन्छ...
बाढीपीडितलाई २४सैं घण्टा सेवा दिन स्वास्थ्यमन्त्रीको निर्देशन

बाढीपीडितलाई २४सैं घण्टा सेवा दिन स्वास्थ्यमन्त्रीको निर्देशन

महोत्तरी - स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आज महोत्तरी जिल्लाका स्वास्थ्यकर्मीलाई २४सै घण्टा बाढीपीडितको सेवामा रहन निर्देशन दिनुभएको छ । बाढीबाट ४० हजार घरपरिवार प्रभावित ...
चितवनमा भेटियो डेंगु, सतर्क रहन चिकित्सकको सुझाव

चितवनमा भेटियो डेंगु, सतर्क रहन चिकित्सकको सुझाव

रत्ननगर  – स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत देखिएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो आर्थिक वर्ष लागेपछि जिल्लामा एक...
वीपी प्रतिष्ठानमा अज्ञात रोगबाट चार बालबालिकाको ज्यान गयो

वीपी प्रतिष्ठानमा अज्ञात रोगबाट चार बालबालिकाको ज्यान गयो

काठमाडौं –धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनामा उपचारार्थ ४ जनाको अज्ञात रोगबाट मृत्यु भएको छ। मृत्यु हुनेहरु ६ देखि १४ वर्ष उमेर समूहका बालबालिका रहेका जनाइएको ...
बाजुरामा दुई हजार बालबालिका कुपोषित

बाजुरामा दुई हजार बालबालिका कुपोषित

काठमाडौं - बाजुरामा दुई हजार बालबालिका कुपोषित भएको एक तथ्यांकले देखाएको छ । जिल्लाका नौ स्थानीय तहमा रहेका नगरपालिका र गाउँपालिकामा रहेका दुई हजार बालबालिका अझै कुपोषित भएको जिल्ल...
महोत्तरीका बाढीप्रभावित क्षेत्रमा ज्वरो र झाडापखालाका बिरामी बढे

महोत्तरीका बाढीप्रभावित क्षेत्रमा ज्वरो र झाडापखालाका बिरामी बढे

महोत्तरी  – महोत्तरीका बाढी प्रभावित क्षेत्रमा ज्वरो र झाडापखालाका बिरामी बढेका छन् । बाढी प्रभावित ठाउँमा चलाइएको स्वास्थ्य शिविरमा ज्वरो र झाडापखालाका बिरामी धेरै भेटिएको जिल्ला ...
चीनका उपप्रधानमन्त्री भन्छन्,‘आयुर्वेदको विकासमा सहयोग गर्छौं’

चीनका उपप्रधानमन्त्री भन्छन्,‘आयुर्वेदको विकासमा सहयोग गर्छौं’

काठमाडौं - चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले नेपालमा आयुर्वेदको विकास र विस्तारका लागि चीन सरकारले पूर्ण सहयोग गर्ने बताउनुभएको छ । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वे...