शनिबार, पौष ०१, २०७४
काठमाडौं - धूमपानका अनेक बेफाइदा त छँदै छन्, यसबा आन्द्रालाई पनि क्षति पुग्न सक्छ र कोलाइटिसको खतरा बढ्ने आशंका हुन्छ ।
यो अध्ययन ‘फ्रन्टियर इन इम्युनोलजी’ जर्नलमा प्रकाशित छ । ...
शनिबार, पौष ०१, २०७४
काठमाडौं - बालबालिकाका लागि झाडापखाला जोखिमयुक्त रोग हो । विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको झाडापखालाबाट ज्यान जाने गरेको पाइन्छ । बालबालिकालाई झाडापखालाबाट बचाउन विशेष...
शुक्रबार, मंसिर २९, २०७४
ललितपुर - ललितपुरको सैंबु भैंसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालमा मिर्गाैलाको पथरी फुटालेर गरिने उपचार विधि इएसडब्लुएल (एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी) शुरु भएको छ । ‘एक...
बिहिबार, मंसिर २८, २०७४
काठमाडौं - डा. प्रदीप पाण्डे
न्युरोलोजिस्ट
नेपालमा मानसिक रोग भन्नेबित्तिकै पागलपन भन्ने बुझिन्छ । तर, मानसिक रोगका विभिन्न चारण हुन्छन् । कतिपय मानिस मानसिक रोगको सिकार हु...
बुधबार, मंसिर २७, २०७४
काठमाडौं - सबैको चाहना हुन्छ, निरोगी । मानिसलाई रोग लाग्यो भने पैसाको मात्र सत्यानाश हुँदैन कि जिउने आयु र दैनिक क्रियाशीलतामा पनि प्रभाव पार्दछ । त्यसैले निरोगी रहनका लागि मानिसल...
मंगलबार, मंसिर २६, २०७४
काठमाडौं - हामीलाई किन चाडै रोगले गाँज्छ ? किन सानोतिनो रोगले सताइरहन्छ ? किन बारम्बार स्वास्थ्य गडबड हुन्छ ?
किनभने हाम्रो शरीरमा रोगसँग लड्ने क्षमता छैन । अर्थात रोग प्रतिरोधा...
मंगलबार, मंसिर २६, २०७४
काठमाडौं – आजभोलि धेरै मानिसको दैनिकी दाँत ब्रस गरेर सुरु हुन्छ । तर, नेपालका ग्रामीण भेगका कतिपय मानिसमा भने दाँत ब्रस गर्ने संस्कार अझ पनि छैन । यद्यपि, दाँतलाई चम्किलो बनाउन र क...
बिहिबार, मंसिर २१, २०७४
काठमाडौं – संयुक्त राष्ट्रसंघले वायु प्रदुषणका कारण एक बर्षमुनिका १ करोड ७० लाख बालबालिकाको मस्तिष्कमा प्रत्यक्ष असर पुगेको जनाएको छ । तीमध्ये १ करोड २० लाख बालबालिका दक्षिण ए...
बुधबार, मंसिर २०, २०७४
काठमाडौं - मेवा खाँदा स्वादिष्ट मात्र होइन यसको समुचित उपयोगले हाम्रो स्वास्थ्यलाई पनि फाइदा दिन्छ भन्ने कुरा नयाँ होइन । मेवाको प्रयोग छालासँग सम्बन्धित समस्या हटाउनका लागि सदियौँ...
मंगलबार, मंसिर १९, २०७४
काठमाडाैं - रक्तचाप अचानक न्यून भएमा यसले शरीरका विभिन्न अंगमा हानि पुर्याउन सक्छ । प्रेसर लो भएको महसुस हुनासाथ यसो गर्नुपर्छः
नुनपानी खाने
नुनमा सोडियम पाइन्छ, जसले ब्लड प्रेसर...
मंगलबार, मंसिर १९, २०७४
काठमाडौं – नेपालीहरू पछिल्लो समय जंकफुडतिर आकर्षित छन् । व्यस्त जीवनशैलीका कारण पनि नेपालीले जंकफुडलाई जीवनशैली बनाउन थालेका छन् । नेपालीले प्रयोग गर्ने कार्बोहाइड्रेडयुक्त र जंकफु...
आइतबार, मंसिर १७, २०७४
काठमाडौं - नियमित मर्निङवाक गर्ने बानी छ भने यो चिसोमा पनि पक्कै निरन्तरता दिनुभएकै होला । तर, चिसोमा मर्निङवाक गर्दा अन्य शारीरिक समस्या निम्तिन सक्छ । त्यसैले, केही विषयमा ध्यान ...
आइतबार, मंसिर १७, २०७४
काठमाडौं – कसरी गर्ने ?
सुनीता विष्ट, ब्युटिसियन
अनुहारको छाला सुक्खा छ भने सुरुमा क्लिन्जिङ मिल्कले राम्रोसँग सफा गर्नुहोस् । यसो गर्दा छालामा रहेको फोहोर राम्रोसँग बाहिर निस्क...
शनिबार, मंसिर १६, २०७४
मुगु - जाडो अत्यधिक बढेसँगै जिल्लाभर भाइरल ज्वरो बढेको छ भने दर्जन भन्दा बढीको मृत्यु भइसकेको छ । जिल्लाका सबैजसो गाउँ बस्तीमा फैलिएको रुघा, खोकी, निमोनिया र भाइरल ज्वरोका कारण बाल...
शनिबार, मंसिर १६, २०७४
काठमाडौं - कहिलेकाहीँ कब्जियत हुनु असामान्य होइन । तर, नियमित रुपमा महिनौंसम्म कब्जियत हुन थाल्यो भने यसले अरु अनेकौं समस्या निम्त्याउँछ ।
लामो समयदेखि भइरहेको कब्जियतको उपचारका...
शुक्रबार, मंसिर १५, २०७४
काठमाडौं -
–रायोको सागमा भिटामिन-ए प्रशस्त पाइने भएकाले यसले रतन्धोलगायत रोगबाट केटाकेटीलाई बचाउँछ ।
–रुघा लागेमा रायोको दाना पिसेर यसलाई महमा मिसाई सुँघ्नाले सञ्चो हुन्छ ।
...
बुधबार, मंसिर १३, २०७४
काठमाडौं - खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ ?
– अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस् ।
– पु...
शुक्रबार, मंसिर ०८, २०७४
काठमाडौं - भनिन्छ, रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु ठीक । रोग लाग्न नदिनका लागि जीवनशैली र खानपानमा ध्यान दिन जरुरी हुन्छ ।
अझ क्यान्सरजस्तो रोगबाट बच्नका लागि त जी...
शुक्रबार, मंसिर ०८, २०७४
काठमाडौं – पछिल्लो समयमा बालबालिकाहरूको आकस्मिक मृत्यु बढिरहेको छ । सामान्य तरिकाले हेर्दा यस्तो मृत्युको कुनै कारण नै भेटिँदैन । यसरी कुनै रोग नलागेजसरी हुने मृत्युको रहस्यबारे वि...
शुक्रबार, मंसिर ०८, २०७४
काठमाडौं – जाडो याममा ओठ फुट्ने समस्याले सताउने गर्छ । यदि तपाईंको पनि ओठ फुटेको छ भने गुलाबजलको प्रयोग गर्न सक्नुहुन्छ । एक चम्चा गुलाबजलमा तीन–चार थोपा ग्लिसिरिन मिलाएर ओठमा नियम...