सोमबार, कार्तिक २५, २०७६
काठमाडौं - नेपालको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ नजिक पुगेको छ । चालु आवको पहिलो तीन महिना १८ अर्ब रुपैयाँभन्दा बढीले सार्वजनिक ऋण बढ्दा कुल ऋण ११ खर्ब नजिक पुगेको हो ।
महालेखा न...
आइतबार, कार्तिक २४, २०७६
काठमाडौं - नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा नेपालमा आधा दर्जन विदेशी वायु सेवा प्रदायक कम्पनीले उडान भर्ने तयारी गरेका छन् । नेपाल गन्तव्यमा उडान विस्तारका लागि भा...
शुक्रबार, कार्तिक २२, २०७६
काठमाडौँ - नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायु सेवा प्रदायक हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ गन्तब्यमा आशातित व्यापार भइरहेको जनाएको छ ।
बेइजिङ उडानमा अह...
बुधबार, कार्तिक २०, २०७६
काठमाडौं - स्वीस सरकारले झोलुङ्गे पुल तथा प्रदेश र स्थानीय सरकार सुशासन प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गर्न रु दुई अर्ब दश करोड अनुदान सहयोग उपलव्ध गराउने भएको छ ।
अनुदान सहयो...
सोमबार, कार्तिक १८, २०७६
काठमाडाैं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरिएका मदिरा बिक्रीका लागि सूचना निकालेको छ । कार्यालयकाअनुसार झिटी गुण्टा भारी ऐन विपरित ल्याइएका मदिरा जफत गर...
सोमबार, कार्तिक १८, २०७६
काठमाडौं - नेपाल राष्ट्र बैंकको गभर्नरको कार्यकाल पाँच महिना बाँकी हुँदा अब नेपाल राष्ट्र बैंकको नेतृत्वमा को पुग्ने भन्ने चर्चा सुरु भएको छ ।
नयाँ गभर्नरको आकांक्षीका रुपमा वर्...
सोमबार, कार्तिक १८, २०७६
काठमाडाैं - सरकारले ‘हरेक घरः ऊर्जा घर’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले उर्जामा सबैको पहुँच पुर्याउन सो अभियान सञ्चालन गर्न लाग...
शनिबार, कार्तिक १६, २०७६
काठमाडाैं - उपभोक्ताको मागअनुसार विद्युत् उपलब्ध गराउन सरकार सफल भएको छ । पछिल्ला तीन वर्षमा नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई केन्द्रमा राखेर विद्युत् व्यवस्थापन गरेपछि विद्य...
शनिबार, कार्तिक १६, २०७६
गलेश्वर - झण्डै डेढ दशक विदेशमा पसिना चुहाएर काम गर्दा पनि पैसा बचाउन नसकेपछि आफ्नै देशमा फर्केर मौरी पाल्न थालेका म्याग्दीका एक किसानले राम्रै आम्दानी गर्न सफल भएका छन् ।
म्याग्द...
शुक्रबार, कार्तिक १५, २०७६
काठमाडाैं - नेपालको जलविद्युतमा हालसम्मकै ठूलो वैदेशिक लगानी सम्झौता भएको छ । रसुवामा निर्माण हुने २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा ५० अर्ब वैदेशिक लगानीको सम्झ...
शुक्रबार, कार्तिक १५, २०७६
टोकियो - जापान नेपाली एकता समाज टोकियोको पहलमा जनगायक जीवन शर्माका छोरा अंमृत आचार्यको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । समाजले फेसवुक म्यासेन्जरमा एउटा ग्रुप सञ्चालन गरी संसारभ...
बुधबार, कार्तिक १३, २०७६
काठमाडौं - नेपाल एयरलाइन्सको बुधबारका लागि निर्धारित मलेसियाको क्वालालम्पुर-काठमाडौं उडान रद्द भएको छ । थोरै यात्रु भएपछि उडान रद्द गरिएको एयरलाइन्सका अधिकारीहरुले यात्रुलाई जानक...
आइतबार, कार्तिक १०, २०७६
काठमाडौं - निजी क्षेत्रको हवाई सेवा प्रदायक हिमालयन एयरलाइन्सले काठमाडौंबाट चीनको राजधानी बेइजिङमा सीधा उडान थालेको छ । हिमालयन एयरलाइन्सको जहाज आइतवार बिहान ९ बजे ६० जना यात्रुलाई...
शनिबार, कार्तिक ०९, २०७६
काठमाडाैं - नेपाल टेलिकमले नेपालीको महान् चाड तिहारका साथै छठ र नेपाल संवतका अवसरमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवामा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ ।
सो अवस...
शुक्रबार, कार्तिक ०८, २०७६
काठमाडौं - काठमाडौंको धुम्बाराहीमा निर्माणाधिन धुम्बाराही लायन बृद्धाश्रमलाई एनआरएन कान्साइ जापान आर्थिक सहयोग गरेको छ । गरिब तथा असहायको लागी निर्माण भइरहेको बृद्धाश्रमलाई एनआरएन ...
मंगलबार, कार्तिक ०५, २०७६
चितवन - चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ । गाउँपालिकाले यस आर्थिक वर्ष २०७६/७७ देखि किसानले ...
सोमबार, कार्तिक ०४, २०७६
काठमाडाैं - प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित नयाँबस्तीबाट नक्कली रुपैयाँ छाप्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुले विपुल चोकनजिकै रहेको रोशन दवाडीको घरको दोस्र...
बिहिबार, आश्विन ३०, २०७६
काठमडौं - पूर्वअर्थमन्त्री मधुकर शमसेर राणाको बुधबार ७८ वर्षको उमेरमा निधन भएको छ । उनले आफ्नो करियरको सुरुवात सेडाबाट गरेका थिए ।
विगतमा परराष्ट्र मन्त्रालयको सल्लाहकार र आर्थि...
बुधबार, आश्विन २९, २०७६
काठमाडाैं - चीनको विशाल प्रविधि कम्पनी हुवावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरह...
मंगलबार, आश्विन २८, २०७६
काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको दुइदिने नेपाल भ्रमणका बेला १ करोड रुपैयाँको फूलको व्यापार भएको छ । सी नेपाल आउने भनिएसँगै एयरपोर्टदेखि होटल सोल्टीसम्मका सडक सिंगारिएको ...