बोनस वितरण नगर्न अर्थमन्त्रीको आयल निगमलाई निर्देशन बिहिबार, फाल्गुण १३, २०७२ काठमाडौँ– नेपाल आयल निगमले नियम विपरीत कर्मचारीलाई बोनस वितरण गर्न लागेको जानकारी पाएपछि अर्थमन्त्रालयले त्यसो नगर्न कडा निर्देशन दिएको छ । बोनस ऐन, २०३० र बोनस नियमावली, २०३१ व...