Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024
प्रचण्ड-ओली भेटेपछि रविले भने- बोल्न पाउनुपर्छ

प्रचण्ड-ओली भेटेपछि रविले भने- बोल्न पाउनुपर्छ

काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रश्न उठेपछि संसद्मा त्यसको जवाफ दिन पाउनुपर्ने दोहोर्‍याएका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले...
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान

दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान

काठमाडौं - काभ्रेको पाँचखाल नगरपालिका-४ स्थित जिरो किलोमा केही दिनअघि जिउँदै जलाइएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । मृतक दोलखा भीमेश्वर नगरपालिका-६ चरिकोटका विष्णुप्रसा...
ओलीको आक्रोश- यो देश कांग्रेसको एकलौटी हो ?

ओलीको आक्रोश- यो देश कांग्रेसको एकलौटी हो ?

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गरेको संसद् अवरोधको प्रतिरोध गर्ने बताएका छन् । बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा ...
१६ औं योजनाले उत्पादन र रोजगारीलाई प्रमुख प्राथमिकता दिएको छ : उपाध्यक्ष श्रेष्ठ

१६ औं योजनाले उत्पादन र रोजगारीलाई प्रमुख प्राथमिकता दिएको छ : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं - राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६ औं आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् । उनले आगामी पाँच वर्षमा मुलुकको औषतमा आर्थ...
राजतन्त्रको अपमान गरेको आरोप लागेकी अभियन्ताको हिरासतमा मृत्यु

राजतन्त्रको अपमान गरेको आरोप लागेकी अभियन्ताको हिरासतमा मृत्यु

काठमाडौं - राजतन्त्रको अपमान गरेको अभियोगमा थाइल्याण्डमा थुनामा रहेकी अभियन्ता नेतिपर्ण सनेसाङ्खोमको मृत्यु भएको छ । उनी २८ वर्षकी थिइन् र विगत केही महिनादेखि अनशनमा थिइन् । नेतिप...
संसद्प्रति वितृष्णा फैलिएकोमा सभामुखको चिन्ता

संसद्प्रति वितृष्णा फैलिएकोमा सभामुखको चिन्ता

काठमाडौं - संसद् बैठक निरन्तर अवरुद्ध हुँदा सदनप्रति नै आम जनतामा वितृष्णा बढेको भन्दै सभामुख देवराज घिमिरले चिन्ता व्यक्त गरेका छन् । संघीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त...
चिनियाँ कारमा अमेरिकाले लगायो चार गुणा कर

चिनियाँ कारमा अमेरिकाले लगायो चार गुणा कर

काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडनले चीनमा बनेका इलेक्ट्रिक कार, सोलार प्यानल, स्टिल र अन्य उत्पादनमा कर वृद्धि गरेका छन् । ह्वाइट हाउसले पछिल्लो परिवर्तनमा चिनियाँ विद्युतीय क...
आउँदाे आर्थिक वर्षलाई ‘कृषिमा लगानी दशक’ घाेषणा

आउँदाे आर्थिक वर्षलाई ‘कृषिमा लगानी दशक’ घाेषणा

काठमाडौं - सरकारले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आउँद...
एकैपटक ६० जना सहसचिवको सरुवा, को कहाँ ?

एकैपटक ६० जना सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं - सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा गरेको छ । वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले ठुलो सङ्ख्यामा सहसचिव सरुवा गरेको हो । उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी...
आजको संसद्‌मा गृहमन्त्रीले बोल्न पाउनुपर्छ : रास्वपा

आजको संसद्‌मा गृहमन्त्रीले बोल्न पाउनुपर्छ : रास्वपा

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आजको संसदमा गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेले बोल्न पाउनु पर्ने बताएका छन् । सिंहदरबारमा सभामुख देवरा...
अघि बढ्यो जीबी राईको पासपोर्ट रद्दको प्रक्रिया

अघि बढ्यो जीबी राईको पासपोर्ट रद्दको प्रक्रिया

काठमाडौं - प्रहरीले पोखराको सूर्यदर्शन सहकारी र बुटबलको सुप्रिम सहकारी ठगीका मुख्य आरोपी गितेन्द्रबाबु राई (जीबी)को पासपोर्ट (राहदानी) रद्दको प्रक्रिया अघि बढाएको छ । प्रहरीको अन्...
गणतन्त्र दिवस तीन दिनसम्म मनाउन प्रधानमन्त्रीको निर्देशन (तस्बिरहरु)

गणतन्त्र दिवस तीन दिनसम्म मनाउन प्रधानमन्त्रीको निर्देशन (तस्बिरहरु)

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात...
कांग्रेसको रणनीति : राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिने, त्यसपछि अवरोध

कांग्रेसको रणनीति : राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिने, त्यसपछि अवरोध

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्न दिने भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बसेको कांग्रेस...
सुकेधारामा मृत भेटिएका पुरुषको परिचय खुल्यो

सुकेधारामा मृत भेटिएका पुरुषको परिचय खुल्यो

काठमाडौं - काठमाडौंको सुकेधारामा मृत भेटिएको पुरुषको परिचय खुलेको छ । मंगलबार बिहान काठमाडौं-४ सुकेधारा चोकनजिकै नालामा मृत भेटिएका पुरुषको परिचय खुलेको हो । मृत भेटिएको पुरुष ख...
घर पुगिनन् भारतबाट उपचार गरी फर्केकी १८ वर्षीया अञ्जली

घर पुगिनन् भारतबाट उपचार गरी फर्केकी १८ वर्षीया अञ्जली

काठमाडौं - कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारती...
कांग्रेसले भन्यो- संसदीय दलको बैठकपछि ‘खास’ कुरा भन्छौं

कांग्रेसले भन्यो- संसदीय दलको बैठकपछि ‘खास’ कुरा भन्छौं

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेतालाई बालुवाटार बोलाएका छन् । संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेता...
मुम्बईमा आँधीले होडिङबोर्ड ढल्दा १४ जनाको मृत्यु

मुम्बईमा आँधीले होडिङबोर्ड ढल्दा १४ जनाको मृत्यु

काठमाडौं - भारतको मुम्बईमा आँधीका कारण १५ हजार वर्गफिटको होर्डिङ बोर्ड ढल्दा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा परी करिब ७४ जना घाइते भएको भारतीय अधिकारीहरूले बताएका छन्...
काठमाडौँको सुकेधारामा शव भेटियो

काठमाडौँको सुकेधारामा शव भेटियो

काठमाडौं - काठमाडौंको सुकेधारामा एक जना पुरुषको शव फेला परेको छ । प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा बिहान शव फेला परेको हो । महाराजगन्ज प्रहरी वृत्तका अनुसार प्रहर...
संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं - आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम आज पेस हुँदैछ । नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस गर्ने कार्यसूची छ । सरकारको नीति तथा कार्यक्रम संसद्क...
जहाँ दलितले मन्दिर बनाए, गैरदलितले सघाए

जहाँ दलितले मन्दिर बनाए, गैरदलितले सघाए

काठमाडौं - तनहुँको व्यास नगरपालिका-१३ बेलवासका परियार गैरदलितको सहयोगमा दुर्गा भवानीको मन्दिर स्थापना गरी हिन्दू धर्म संरक्षण अभियानमा जुटेका छन् । बेलवास बेनिकोट परियार समाजमा आब...