Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेतालाई बालुवाटार बोलाएका छन् । संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई बालुवाटार बोलाएका हुन् ।

जारी छलफलमामहामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरु सहभागी छन् । आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्ड छन् ।

 प्रधानमन्त्रीसँगको छलफलपछि कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्दैछ । कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । उक्त माग पूरा नभएको भन्दै कांग्रेसले संदन अवरुद्ध गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया