Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024
ताइवानमा ७.४ म्याग्निट्यूडको भूकम्प, जापानसहित छिमेकी देशमा सुनामीको चेतावनी

ताइवानमा ७.४ म्याग्निट्यूडको भूकम्प, जापानसहित छिमेकी देशमा सुनामीको चेतावनी

काठमाडौं - ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । ...
विश्वमा डलर अर्बपतिको संख्या २ हजार ७ सय ८१ पुग्यो, विनोद चौधरी कति नम्बरमा ?

विश्वमा डलर अर्बपतिको संख्या २ हजार ७ सय ८१ पुग्यो, विनोद चौधरी कति नम्बरमा ?

काठमाडौं - अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । फोर्ब्सले अहिलेसम्मकै धेरै २ हजार ७ सय ८१ जनाको सूची सार्वजनिक गरेको हो । यो भनेक...
बागमतीमा एमालेका ४ मन्त्रीले लिए शपथ

बागमतीमा एमालेका ४ मन्त्रीले लिए शपथ

काठमाडौं - बागमती प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशका नवनियुक्त चार मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ गराएका हुन् । सो...
दुई युवकको हत्या आरोपमा फरार गुरुङले गरे आत्मसमर्पण

दुई युवकको हत्या आरोपमा फरार गुरुङले गरे आत्मसमर्पण

काठमाडौं - ललितपुरको ढोलाहिटी हत्या घटनाका पाँचौँ आरोपित राजु गुरुङले आत्मसमर्पण गरेका छन् । चैत गते फागुपूर्णिमाको राति ललितपुर महानगरपालिका-२६ स्थित ढोलाहिटीमा पाँचथरको मिक्लाजु...
जोखिमको भविष्यवाणी गर्न अस्ट्रेलियामा एआईको प्रयोग

जोखिमको भविष्यवाणी गर्न अस्ट्रेलियामा एआईको प्रयोग

काठमाडौं - अस्ट्रेलियाको दक्षिणपूर्वी राज्य न्यु साउथ वेल्सले बाढीको सम्भावित प्रभावको भविष्यवाणी गर्न कृत्रिम बौद्धिकता (एआई) र मोबाइल फोन नेटवर्कको प्रयोग गर्ने प्रविधिको परीक्षण...
लगानीका लागि बाधक ऐन संशोधन हुन्छन् : अर्थमन्त्री पुन

लगानीका लागि बाधक ऐन संशोधन हुन्छन् : अर्थमन्त्री पुन

काठमाडौं - अर्थमन्त्री वर्षमान पुनले लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब एकदर्जन कानुन आगामी वैशाख तेस्रो साता आयोजना हुन लागेको लगानी सम्मेलन अघि नै  संशोधन गरिने बताएक...
‘वायुसेवा निगमको व्यवस्थापन करार भनेको बिक्री हैन’

‘वायुसेवा निगमको व्यवस्थापन करार भनेको बिक्री हैन’

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन करार गर्ने भन्ने विषय निजीकरण नभएको स्पष्ट पारेका छन् । ...
आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं - आर्थिक वर्ष २०२४ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ, जसलाई पर्यटन पुनरुत्थान र जलविद्युत निर्यातको बढ्दो गतिले मुख्य रूपमा डोर्‍याएको हुनेछ ...
प्रश्न उठ्दैमा आत्तिनुपर्दैन : गृहमन्त्री रवि लामिछाने

प्रश्न उठ्दैमा आत्तिनुपर्दैन : गृहमन्त्री रवि लामिछाने

काठमाडौं - उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा पार्टीका नेताहरूको नाम जोडेर प्रश्न उठ्दैमा आत्तिनुनपर्ने बताएका छन् । संसद् भवनअगाडि मंगलबार बिहान पत्...
विद्यार्थी ‘ड्रप आउट रेट’ बढेकामा सांसदको चिन्ता

विद्यार्थी ‘ड्रप आउट रेट’ बढेकामा सांसदको चिन्ता

काठमाडौं - सांसदहरूले विद्यार्थीले विद्यालय छोड्ने दर (ड्रप आउट रेट) बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । १० वर्षको अवधिमा एसईई दिने विद्यार्थीको संख्याले त्यो प्रस्ट पार्ने उनीहर...
चिकेनमा मसला नहालेको भन्दै छतबाट फालिदिए श्रीमती

चिकेनमा मसला नहालेको भन्दै छतबाट फालिदिए श्रीमती

काठमाडौं - खानामा मसला नहुँदा कुनै पुरुषले आफ्नी श्रीमतीलाई छतबाट उठाएर तल फ्याँकिदिएको होला भनेर के तपाईँले कहिल्यै सोच्नुभएको छ ? छैन भने अब थाहा पाउनुहोस् । सामाजिक सञ्जालमा एउ...
स्नातक गरेकी ममताले जागिर होइन, च्याउखेती रोजिन्

स्नातक गरेकी ममताले जागिर होइन, च्याउखेती रोजिन्

काठमाडौं - पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका-५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेकी छन् । व्यावसायिक च्याउ खेतीमा लागेकी च...
इजरेली हमलामा इरानका दुई वरिष्ठ कमान्डर पनि मारिए

इजरेली हमलामा इरानका दुई वरिष्ठ कमान्डर पनि मारिए

काठमाडौं - सिरियाको दमास्कसस्थित इरानी वाणिज्य दूतावास भवनमाथि इजरेलले गरेको सन्दिग्ध हमलाको कठोर जबाफ दिने तेहरानले चेतावनी दिएको छ । हमलामा ११ जना मारिएका विवरणमा जनाइएको छ । ती...
रमा आलेमगरले लिइन् बिनाविभागीय मन्त्रीको शपथ

रमा आलेमगरले लिइन् बिनाविभागीय मन्त्रीको शपथ

काठमाडौं - बागमती प्रदेश सरकारको विना विभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् । नेकपा एकीकृत समाजवादीकी प्रदेशसभा सांसद आलेमगरलाई प्रदेश प्रमुख यादवच...
आज मन्त्रीहरुले संसद्‌मा उठेका प्रश्नको जवाफ दिने कार्यसूची

आज मन्त्रीहरुले संसद्‌मा उठेका प्रश्नको जवाफ दिने कार्यसूची

काठमाडौं - संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेपछि संसद् भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको हो । संसद् सचिवालयका अनुसार वन तथा वातावरण मन्त्रालय, ...
मलाई जेल हाल्ने षडयन्त्र हुँदैछ : रेशम चौधरी

मलाई जेल हाल्ने षडयन्त्र हुँदैछ : रेशम चौधरी

काठमाडौं - नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी कसैको पेवा नभएको टिप्पणी गरेका छन् । सोमबार पार्टीको बैठकमा कुटाकुट भएको विषय सार्वजनिक भएपछि टिप्पणी गर्द...
प्रेस सेन्टर नेपाल बागलुङद्वारा स्वर्गीय पत्रकार विक्रमको परिवारलाई आर्थिक सहयोग

प्रेस सेन्टर नेपाल बागलुङद्वारा स्वर्गीय पत्रकार विक्रमको परिवारलाई आर्थिक सहयोग

बागलुङ - प्रेस सेन्टर नेपाल बागलुङ शाखाले स्वर्गीय पत्रकार विक्रम परियारको घर परिवारलाई आर्थिक सहयोग गरेको छ । बस दुर्घटनामा परी ज्यान गुमाएका रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा न...
गुल्मेली समाज जापानले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा साकुरामुनी नोमिखाई गर्ने

गुल्मेली समाज जापानले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा साकुरामुनी नोमिखाई गर्ने

टोकियो - गुल्मेली समाज जापानले नेपाली नयाँ वर्ष २०८१ को पावन अवसरमा साकुरामुनी नोमिखाई तथा शुभकामना आदानप्रदान गर्ने भएको छ । प्रदेशमा व्यस्त समयको बावजुत सामाजिक काममा अग्रसर गुल्...
पेट्रोलियम पदार्थ उत्खनन् गर्ने उपकरण दैलेख पुर्‍याइयो

पेट्रोलियम पदार्थ उत्खनन् गर्ने उपकरण दैलेख पुर्‍याइयो

काठमाडौं - दैलेखको पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषणको कार्यका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरणसहितका सामान पुर्‍याइएको छ । चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाब...
‘विदेश जाने नेपालीको न्यूनतम तलब एक लाख हुनुपर्छ’

‘विदेश जाने नेपालीको न्यूनतम तलब एक लाख हुनुपर्छ’

काठमाडौं - सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद रामकुमार राईले वैदेशिक रोजगारमा जाने नेपालीको तलब कम्तीमा मासिक एक लाख हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा उनले रोजग...