काठमाडौ – निर्वाचन आयोगले संविधानसभा निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूची आज साँझ प्रकाशित गरेको छ ।
गत असोज १८ गते विभिन्न १२२ वटा राजनीतिक दलले आफ्नो बन्दसूची आयोगमा पेश गरेकामा हिजोसम्म संशोधनको म्याद तोकेको थियो ।
प्रकाशित सूचीमा सतप्रतिशत अर्थात ३३५ जना उम्मेदवार दर्ता गराउने दलको सङ्ख्या आठ रहेको छ । त्यसैगरी १०१ भन्दामाथि उम्मेदवार दर्ता गराउने दलको सङ्ख्या चार रहेको छ भने सोभन्दा कम दर्ता गराउने दलको सङ्ख्या ११० रहेको छ ।
न्यूनतम ३४ जना उम्मेदवारका नाम पेस गर्ने दलको सङ्ख्या दुई रहेको प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो । सम्पूर्ण समानुपातिक उम्मेदवारको सङ्ख्या ११ हजार रहेको आयोगले जनाएको छ ।
आयोगले सार्वजनिक गरेको नाममा राजनीतिक दलले हेरफेर गर्न अब पाउने छैनन् । आयोगद्वारा कानुनबमोजिम प्रकाशित नाममा दाबी विरोध र उजुरीमाथि छानबिन र उम्मेदवार स्वयंले उम्मेदवारी फिर्ता लिन चाहेमा फिर्ता हुन सक्ने जनाइएको छ ।
निर्वाचनसँग सम्बन्धित दलले प्राप्त गर्ने समानुपातिक सिटको आधारमा पछि बुझाएको सूचीभित्रबाट समावेशीताको आधारमा सभासद् चयन गर्न पाउने छ । यसको अर्थ हाल पेस भएको बन्द सूचीमा वर्णानुक्रममा जुनसुकै क्रमसङ्ख्यामा रहेका उम्मेदवार पनि छानिन सक्नेछन् ।
एमाओवादी उम्मेदवारहरुको विवरण :
१. दीनानाथ शर्मा
२. पासा भोटे
३. वेदमाया भण्डारी (शाक्य)
४. नारायणप्रसाद राई
५. अनिता प्रधान (तिमल्सेना)
६. टंकनाथ तामाङ
७. समिता कार्की
८. करुणा बस्नेत
९. रविन्द्र पटेल
१०. डिलाराम आचार्य
११. चम्पादेवी कार्की
१२. राम समझ राना
१३. सुरेन्द्र कार्की
१४. भेषकुमारी राउत (भट्टराई)
१५. होमबहादुर गलामी
१६. नारायणबहादुर मगर
१७. प्रल्हादकुमार बुढाथोकी
१८. अनिताकुमारी परियार
१९. रविन्द्रप्रताप शाह
२०. मोहम्मद जाकिर हुसेन
२१. शारदा बराल (लिम्बु)
२२. श्यामबीर लिम्बु
२३. चन्द्र कुमार चौधरी (थारु)
२४. मोहन टुडू
२६. लक्ष्मी न्यौपाने
२७. बन्दना झागर
२८. चन्द्रकुमारी बस्नेत
२९. राजेन्द्रबहादुर थारु
३०. यशोदा खतिवडा
३१. बिजयकुमार विश्वास
३२. दिलिप कुमार अग्रवाल
३३. रामवती देवी कामत
३४. भोगेन्द्रप्रसाद यादव
३५. अमनलाल मोदी
३६. खड्गबहादुर घर्तीमगर
३७. लक्ष्मी प्रसाद पौडेल
३८. कृष्णकुमारी कडरिया
३९. ओङदी शेर्पा
४०. श्रीप्रसाद जुगेवु
४१. सीतादेवी थेवे (जुगेवु)
४२. सूर्यप्रकाश वाला राई
४३. उर्मिला तामाङ
४४. प्रेमबहादुर लिम्बु
४५. डिल्लीराम राई
४६. केदारप्रसाद गुरागाईं
४७. विषमलाल अधिकारी दनुवार
४८. सुकबहादुर रोका
४९. सन्तकुमार दरै
५०. तेजबहादुर ओली
५१. हरिबहादुर श्रेष्ठ
५२. गणेशमान धिमाल
५३. रामबहादुर भण्डारी
५४. कमला नहर्की
५५. पूर्ण थापा
५६. झक्कुप्रसाद सुवेदी
५७. शशी श्रेष्ठ
५८. छमकुमारी थापा मगर
५९. बलावती शर्मा
६०. भाष्कर प्रधान
६१. पवित्रा कुमारी तिमल्सिना
६२. दीपक श्रेष्ठ
६३. रुद्रबहादुर घर्तीमगर
६४. जुठबहादुर टुहुरे खड्गी
६५. टिका बास्तोला
६६. लार्केल लामा
६७. सविता भण्डारी
६८. राजु खड्का
६९. योगेन्द्र तामाङ घिसिङ
७०. भुवनकेशरी श्रेष्ठ
७१. प्रेमबहादुर पुलामी
७२. दीपबहादुर योन्जन
७३. पानी राज बम्जन
७४. कर्णबहादुर चेपाङ
७५. तिलबहादुर सार्की
७६. सुभाष तामाङ
७७. अन्जानकुमार तिमल्सिना
७८. रमेश रेग्मी
७९. सिंहबहादुर गोले
८०. दुर्गबहादुर रावत
८१. रामबहादुर थापा मगर
८२. रेशम रसाइली
८३. इन्दूबहादुर इम्स
८४. राधिका तामाङ
८५. सरिता यादव
८६. लक्की शेर्पा
८७. ओमकुमारी पौडेल
८८. विदुर कुमार सार्की
८९. अमान सिंह तामाङ
९०. रोहिणी वि.क.
९१. धवा लामा
९२. रुपसरी परियार
९३. कमला दोङ
९४. जीतवीर लामा (जिम्बा)
९५. कमला राई
९६. ऋजु श्रेष्ठ (अर्याल)
९७. रिमा कुलुङ
९८. सुरदबहादुर स्याङताङ
९९. ज्ञानेन्द्र कुमाल
१००. सुशीला सिंखडा
१०१. अमरबहादुर गुरुङ तमु
१०२. कृष्ण धिताल
१०३. आशा कोइराला
१०४. भक्तिप्रसाद पाण्डे
१०५. वास्ना कुमारी मोक्तान
१०६. मधु अधिकारी
१०७. लालबहादुर गुरुङ
१०८. तेजकुमारी पौडेल
१०९. निर्मला सुवेदी
११०. दुर्गाकुमारी वि.क.
१११ हरिराज अधिकारी
११२. टीका कन्दवा
११३. बविता ग्वोग प्रजापति
११४. कपुर श्रेष्ठ
११५. मनरुपा शर्मा
११६. गायत्री गुरुङ
११७. कर्म गुरुङ
११८. बाबुलाल पुन मगर
११९. बिरबहादुर खत्री
१२०. सुनमाया ढकाल बराम
१२१ दलजित बि.के. श्रीपाली
१२२. चन्द्रमाया जिरेल
१२३. टिका थोकी
१२४. ठाकुरकुमार वि.क.
१२५. हिमकला गैरे
१२६. सिर्जना तराम खत्री
१२७. मानबहादुर सुनार
१२८. सुरज कुमारी देवी
१२९. सुमित्रा देवी कलवार
१३०. राजेन्द्रकुमार वि.क.
१३१. भगवती प्रधान
१३२ केशरी घर्तीमगर
१३३.. गीता देवी
१३४. रेखा शर्मा
१३५ पदमलाल वि.क.
१३६. नारीलाल धिमाल
१३७. अमिृता नेपाल
१३८. दिलमाया मगर (गिरी)
१३९. कालीबहादुर मल्ल
१४०. जुशु राना
१४१. गोमा कुँवर
१४२ रामबहादुर बोहोरा
१४३.. जीतमान पुन
१४४. ललिताकुमारी रेग्मी
१४५ हिम ग्याप लामा
१४६. रत्नबहादुर ओली
१४७. पद्माकुमारी राई
१४८. धनबहादुर मास्की
१४९. लालकेश जैसी
१५०. लीला कुँवर
१५१. यज्ञबहादुर खत्री
१५२ जानकी कुमारी साउद रावल
१५३. शान्ति नेपाली
१५४ कर्णबहादुर वि.क.
१५५. कलावती ओझा
१५६. दिलिप महर्जन
१५७. घनश्याम श्रेष्ठ
१५८ तुलाराम बोहरा
१५९. तुलसी मल्ल
१६०. विद्याकुमारी देवकोटा
१६१. शम्भु महतो
१६२ रितादेवी यादव
१६३. उमरावती यादव
१६४ दिलमाया धामी
१६५ बाबुराम गौतम
१६६. निशा न्यौपाने
१६७. शियाराम प्रसाद कुशवाहा
१६८ पुनम क्षेत्री
१६९. आशा देवी
१७०. इन्द्रकुमार गोतामे
१७१. गीताकुमारी कंडेल (चौलागाई)
१७२ सुनिता कुमारी महतो
१७३. बाबुराम प्रसाद
१७४ तेजलाल कर्ण
१७५ फुलझरी देवी
१७६. तेतरीदेवी तेली
१७७. बिन्दी मिश्र
१७८ जीवन गौतम
१७९. जगवीर चौधरी
१८०. निर्मला वली (चौधरी)
१८१. पुरन राना थारु
१८२ हरिराम चौधरी
१८३. रामभक्त उप्रेती
१८४ घनश्याम यादव अहिर
१८५ डिल्लीराज खनाल
१८६. रक्षाराम कुर्मी
१८७. कृष्णकुमार चौधरी
१८८. जयन्तकुमार दास
१८९. रणेन्द्र महतो
१९०. पार्वती पुन गहतराज
१९१. लुम्बिनी गौतम
१९२ हरिलाल ज्ञवाली
१९३. प्रेमसिंह विश्वकर्मा
१९४ दिपक थापा
१९५ दुर्गा खुना
१९६. हरिराम श्रीपाइली
१९७. गोपाल गिरी
१९८. भगवती भट्ट (तिवारी)
१९९. सुकई थारु
२००. मोहनकुमारी फुयाल
२०१. नन्कौ गोडिया
२०२. प्रदीप परियार
२०३. राजकुमार गोल्छा
२०४. अन्जु दहित
२०५. खड्गबहादुर बस्नेत
२०६. असर्फी सदा
२०७. कपलेश्वर सरदार
२०८. धना पहरी
२०९. रुवी कुमारी कर्ण
२१०. लीला शर्मा
२११. संंगीता भट्टराई (रेग्मी)
२१२. कविता ठाकुर
२१३. सरस्वती लामा
२१४. अमला कुमारी देवी
२१५. महेन्द्र पासवान
२१६. विश्वनाथ साह
२१७. अजय शंकर नायक
२१८. दिलीपकुमार साह
२१९. धर्मशीला देवी
२२०. फुलिया देवी सदाय
२२१. सुधाकुमारी यादव
२२२. कलामुद्दिन राईन कवारी
२२३. मीना मगर
२२४. सपना चौधरी
२२५. गंगा पासवान
२२६. कञ्चन कुमाल
२२७. शैलेन्द्र साह
२२८. भानमति यादव
२२९. उमा गोठे (कपाली)
२४०. योगेन्द्रप्रसाद कानु
२२१. लालेन्द्र कुमार मण्डल
२२२. ज्ञानेन्द्र ढकाल
२२४. प्रतिक्षा तिवारी मुखिया
२२४. रामसिंह यादव
२२५. शिला यादव
२२६. प्रमिला कुमारी यादव
२२७. तारा कुमारी महतो
२२८. फुलकुमारी देवी महतो
२३९ देवसागर दास
२४० रिना महर्जन
२४१. असर्फी भिनवार यादव
२४२ ताराप्रसाद भुषाल
२४३ राजेन्द्र साह तेली
२४४ मीना पुन मगर अधिकारी
२४५ जुरीलाल मोची
२४६ टासी स्हाङमो गुरुङसेनी
२४७ निशा कुमारी साह
२४८ सुनिता रोकाय (शर्मा)
२४९ काशी महत्तो
२५० अमररत्न बज्राचार्य
२५१ धनीराम पौडेल
२५२ पुष्प ढुंगाना
२५३ बलराम तिमिल्सिना
२५४ मिनाकुमारी शर्मा ठाकुर
२५५ इन्द्रावती अधिकारी दनुवार
२५६ मायाकुमारी बलस्या
२५७ चिजा श्रष्ठ (गर्तौला)
२५८ कुलानन्द गिरी
२५९ शम्भु पासवान हजारी
२६० उर्मिला माझी (पौडेल)
२६१ ईश्वर रिजाल
२६२ भीमबहादुर अधिकारी
२६३. हेमन्तप्रकाश ओली
२६४ डोरप्रसाद उपाध्याय
२६५ बालकृष्ण ढुंगेल
२६६ ओमनाथ ढुगाना
२६७ उपेन्द्रप्रसाद साह
२६८ रामनारायण बिडारी
२६९ भविश्वर तिवारी
२७० झलकपाणी तिवारी
२७१ नन्दकुमार प्रसाई
२७२ सुरेन्द्रप्रसाद जयसवाल
२७३ खिमलाल देवकोटा
२७४ उषाकिरण अन्सारी
२७५ जालिममिया“ मन्सुरी
२७६ बाबा बस्नेत
२७७ विमला केसी
२७८ प्रतिभा केसी
२७९ पुष्पा घर्ती विष्ट
२८० अन्जना विशंखे
२८१ कान्ति देवी
२८२ सुनिता रेग्मी
२८३ सन्जु भट्ट नेपाली
२८४ देवी खड्का
२८५ उषा देवी
२८६ सिर्जना कुमारी गैरे
२८७ दुलारी हरिजन
२८८ ईश्वरी महतो भुजेल
२८९ दीपा विक
२९० सोनिया यादव
२९१ उषा साह फकिर
२९२ सुष्मा शर्मा घिमिरे
२९३ शर्मिलाकुमारी पन्त
२९४ उमाकुमारी देवकोटा
२९५ शुभकुमारी गुर्मछान
२९६ उषा देवकोटा सेढाई
२९७ लक्ष्मी पुन
२९८ इन्दिरा सन्ज्याल
२९९ धनमाया विक खनाल
३०० अरुणा सुनार कार्की
३०१ सीता नेपाली
३०२ ममता राजवंशी
३०३ सुन्दरकला राम
३०४ सरिता कार्की रसाइली
३०५ दुर्गा देवी पासवान
३०६ मनोजकुमार सिंह
३०७ जुब्बा सौरेन
३०८ तारिक महमद
३०९ सोनाम साथी
३१० सुकदैया देवी चौधरी थारु
३११ चन्द्रेश्वर बैठा
३१२ वीरेन्द्रकुमार हरिजन चमार
३१३ रामकुमारी राम
३१४ रामराजी मुसहर
३१५ रेखा देवी
३१६ पवन देवी पासवान
३१७ उषा शिवाभक्ति अर्याल
३१८ विष्णुप्रसाद चौधरी
३१९ विष्णुकुमारी मगर
३२० तुलसा राना
३२१ कमला रोका
३२२ अन्जना चौधरी
३२३ हिराकुमारी दर्लामी
३२४ भीमकुमारी बाठामगर
३२५ हरिकुल्ला मुसलमान
३२६ रुपा महर्जन श्रेष्ठ
३२७ पुनराम थापा
३२८ डम्बरकुमारी गुरुङ
३२९ सुरेन्द्रकुमार जैसवाल
३३० ममता गौतम राना
३३१ विन्नीदेवी सदा
३३२ काजीमान कुसवार
३३३ गीताकुमारी गुरुङ
३३४ बुद्धलक्ष्मी महर्जन दुलाल
३३५ तीर्थाकुमारी थामी पाण्डे
***