Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – रुपन्देहीको वुटवल उपमहानगरपालिकामा मतगणना भैरहेको छ । वुटवलमा नेकपा एमाले एक्लै चुनावी मैदानमा छ भने माओवादी र कांग्रेसले गठबन्धन बनाएका छन् ।

वुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले ४ सय ५१ मत पाउनुभएको छ भने एमालेका मेयर पदका उम्मेदवार शिवराज सुवेदीले ३ सय ३ मत ल्याउनुभएको छ ।

तपाईको प्रतिक्रिया