Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – बझाङको मष्टा गाउँपालिका वडा नम्बर १ मा एमालेका राजेन्द्रबहादुर खड्का अध्यक्षमा विजयी हुनुभएको छ । यस्तै वडा नम्बर ७ मा एमालेका बमबहादुर बोहराको प्यानल नै विजयी भएको छ ।

वडा नम्बर ५ को मतगणना भने स्थगित भएको छ । गणनाका क्रममा मतदान अधिकृतले सही नगरेको मतपत्र फेला परेपछि मतगणना स्थगित भएको हो ।

मतदान अधिकृतले सही नगरेका १७ वटा मतपत्र फेला परेका छन् । समस्या समाधानका लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

तपाईको प्रतिक्रिया