Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

बाँके  – नेपालगञ्ज उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलका अनुसार वडा नम्बर १ र २३ बाट गणना सुरु भएको हो ।  नेपागञ्ज उपमहागरपालिकामा झण्डै ४९ हजार मत खसेको छ । उपमहानगरपालिकामा २३ वडा रहेका छन् ।

तपाईको प्रतिक्रिया