Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

कास्की  – पोखरा लेखनाथ महानगरपालिकाको पछिल्लो परिणाम अनुसार मेयर, उपमेयरमा नेकपा एमालेका उम्मेदवारको अग्रता कायमै छ ।

मेयर
मानबहादुर जिसी, एमाले – ५३ हजार ४ सय ४७
रामजी कुवर, कांग्रेस – ४१ हजार २ सय १६
उपमेयर
मञ्जुदेवी गुरुङ, एमाले – ४९ हजार ३ सय ५
सरस्वती गुरुङ, कांग्रेस – ३९ हजार २ सय ५०

तपाईको प्रतिक्रिया