Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

चितवन  – भरतपुर महानगरपालिका मेयरमा एमालेका देवी ज्ञवालीको अग्रता कायमै छ । उहाँ माओवादी केन्द्रकी रेणु दाहालभन्दा १३ सय ९९ मतले अघि हुनुहुन्छ । १ लाख १२ हजार ९ सय ७ मत खसेकोमा अब २७ हजार ९ सय ४९ मत  गणना हुन बाँकी छ ।

मेयर
(एमाले) देवी ज्ञवाली – ३३ हजार १ सय ६४
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दाहाल – ३१ हजार ७ सय ६५

तपाईको प्रतिक्रिया