Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालले एमालेका देवी ज्ञवालीसँगको मत अन्तर घटाउँदै लानुभएको छ । अहिले रेणु दाहाल भन्दा देवी ज्ञवालीको १६११ मत बढी छ ।

मेयर
(एमाले) देवी ज्ञवाली – ३१ हजार २ सय ५९
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दाहाल – २९ हजार ६ सय ४८
राप्रपा बद्री तिमल्सिना – ४ हजार ५ सय १६

उपमेयर
कांग्रेस, पार्वती शाह – ३२ हजार ९ सय ९३
एमाले, दिब्या शर्मा – २८ हजार ३ सय १५
राप्रपा रिना गुरुङ – ४ हजार ७ सय ५६

तपाईको प्रतिक्रिया