Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

दोलखा – दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नरबहादुर श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ४ हजार ४ सय ७५ मत ल्याउनुभयो । प्रतिस्पर्धी नेपाली कांग्रेसका वर्मा लामाले ४ हजार ३ सय ८६ मत ल्याउनुभयो।

उपाध्यक्षमा एमालेकी कल्पना भण्डारी ४ हजार ४ सय ९७ मत ल्याएर विजयी हुनुभयो । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णबहादुर कार्कीले ३ हजार २ सय ३२ मत ल्याउनुभयो ।

मेलुङमा माओवादी केन्द्र र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका थिए । मेलुङको वडा नम्बर १, २, ३ र ७ मा एमाले, ४ र ६ कांग्रेस साथै ५ नम्बर वडामा माओवादी केन्द्र विजयी भएको हो ।

तपाईको प्रतिक्रिया