Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

बाग्लुङ  – बाग्लुङको ताराखोला गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा माओवादीका प्रकाश घर्ती विजयी हुनभएको हो । उहाँले ३३ सय ५० मत ल्याएर विजयी हुनभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डण्डपाणी कँडेलले ९५६ मत ल्याउनुभयो ।

यस्तै गाउँपालिका उपाध्यक्षमा पनि माओवादीकै दिलकुमारी रोका विजयी हुनुभएको छ । उहाँले ३०१५ मत पाउनुभयो । निकटतम प्रतिद्वन्द्वी एमालेका सञ्जय श्रेष्ठले ८५८ मत ल्याउनुभयो ।

तपाईको प्रतिक्रिया