Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं  – ललितपुर महानगरपालिकामा मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार ललिपुर महानगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

मेयरका कांग्रेसका उम्मेद्वार चिरीबाबु महर्जन ६०८४ मतसहित अग्र स्थानमा रहनु भएको छ । अहिले एमालेका हरिकृष्ण व्यञ्जनकार पछि पर्नुभएको छ ।

ललिपुर महानगरपालिका (मेयर)

  • कांग्रेस–चिरीबाबु महर्जनः ६०८४
  • एमाले–हरिकृष्ण व्यञ्जनकारः ५७६९
  • माओवादी–दिनेश महर्जनः १३५२

ललितपुरको वडा नं. ६ र ७ मा कांग्रेस विजयी भएको छ । वडा नम्वर ६ मा हिटलर शाक्य र ७ मा कुलबहादुर महर्जन विजयी हुनुभएको हो । ८ र ९ नम्बर वडाको मतगणना सुरु भएको छ ।

तपाईको प्रतिक्रिया