- समुद्रपारि डट कम डोजर लगाइ जग्गा खाली लामो समयदेखि वीरगन्जको घन्टाघर नजिक वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा तरकारी व्यवसाय गरी रहेका व्यापारीहरूको टहरा डोजर लगाइ भत्काएको छ । तस्विरः बिजयकुमार महतो, पर्सा प्रकाशित मिति: आइतबार, फाल्गुण ०८, २०७३ प्रकाशित समय: १७:११:५६