Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डामा कुरा मिलेको छ । बिहीबार दुई दलका शीर्ष नेताहरुबीच बानेश्वरमा भएको वार्तामा मन्त्रालय भागवण्डामा समझदारी भएको वार्तामा सहभागी एक नेताले जानकारी दिनुभयो ।

ती नेताका अनुसार कांग्रेसले १३ र माओवादीले ८ वटा मन्त्रालय लिने सहमति भएको छ ।

माओवादीको भागमा परेका मन्त्रालयहरू

  • प्रधानमन्त्री
  • अर्थ,
  • सूचना तथा सञ्चार,
  • उर्जा,
  • स्थानीय विकास,
  •  कृषि,
  • शिक्षा,
  •  युवा तथा खेलकुद र
  •  कानुन मन्त्रालय परेको छ।
  • महिला बालबालिका तथा समाज कल्याण

कांग्रेसले पाउने मन्त्रालय

  • गृह
  • भौतिक पूर्वाधार,
  • शहरी विकास,
  • पर्यटन

अरूमा टुंगो नलागिसकेको ती नेताले बताए।

तपाईको प्रतिक्रिया