Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – नेपाली कांग्रेसको तर्फबाट बिमलेन्द्र निधि उपप्रधान एवं गृहमन्त्री बन्नुहुने भएको छ । कांग्रेसको तर्फबाट बिहीबार चार जना मन्त्री बन्ने र सरकारमा कांग्रेसको नेतृत्व निधिले गर्नुहुनेछ ।

अर्जुननरसिंह केसी रक्षा मन्त्री, रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री र शेखर कोइराला परराष्ट्रमन्त्री बन्ने पक्का भएको कांग्रेस स्रोतले जनाएको छ । कांग्रेसको शीर्ष नेताको बैठकले चार जना मन्त्रीको नाम टुंगो लगाएको हो ।

तपाईको प्रतिक्रिया