Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई दिनुभएको छ । दाहाल प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भारतीय प्रधानमन्त्रीले टेलिफोन गर्नुभएको हो ।

modi

फोनमा मोदीले नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको भन्दै बधाइ दिनुका साथै कार्यकालको सफलताको कामना गर्नुभएको थियो । टेलिफोन सम्वादमा मोदीले चाँडै भारत भ्रमणका लागि दाहाललाई निम्तो दिएको स्रोतले बताएको छ ।

दाहाल ३ सय ६३ मत ल्याएर आज प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।

तपाईको प्रतिक्रिया