Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

धादिङ – धादिङको री गाविसको चेप्राङमा फसेका २१ जनाको उद्धार गरिएको छ । शनिबार सेनाले १४ जनालाई हिँडाएर सुरक्षित ठाउँमा लगेको थियो । सेनाले आइतबार हेलिकोप्टर मार्फत बाँकी ५ जनाको उद्धार गरेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार पहिरोमा प्रभावित भएका सबैलाई री गाविसका सामूहिक आवासमा राखिएको छ । उनीहरुलाई कसरी पुनर्स्थापना गर्ने भन्ने बारेमा बैठक बसेर निर्णय गनुपर्ने उहाँले बताउनुभयो । गएको बुधबार राती चेप्राङ गाउँमा गएको पहिरोमा २१ जना फसेका थिए ।

तपाईको प्रतिक्रिया