स्टाचु अफ लिबर्टी गतवर्षको सुनामीका कारण क्षतिग्रस्त मियागी क्षेत्रको इशिनोमाकीमा रहेको ‘स्टाचु अफ लिबर्टी’ । सुनामीले नजिकै रहेका धेरैजसो घरहरु बगाएपनि यो ९ मिटर अग्लो मुर्तिलाई भने बगाउन सकेन । तस्विरः एपी प्रकाशित मिति: शनिबार, फाल्गुण २७, २०६८ प्रकाशित समय: १६:०७:२५