सिनावात्रा जापानमा थाई प्रधानमन्त्री यिङलक सिनावात्रा (बायाँ) तीनदिने जापान भ्रमणका क्रममा जापानी समकक्षी योशिहिको नोदाका साथ बुधबार टोकियोमा । तस्विरः एपी प्रकाशित मिति: बिहिबार, फाल्गुण २५, २०६८ प्रकाशित समय: १३:११:२६