Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

कठमाडौं- आजै राति १० बजेदेखि सुरु हुने भनिएको कांग्रेस सभापति पदको मत गणना ३० जना महाधिवेशन प्रतिनिधिको मताधिकार विवादका कारण सुरु हुन सकेको छैन।

यसअघि कांग्रेस निर्वाचन समितिले १० बजेदेखि मत गणना सुरु गर्ने र लगभग तीन घन्टामा नतिजा आउने बताएको थियो।

तपाईको प्रतिक्रिया