Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदान भर्खरै सकिएको छ ।
हावाहुरीका बीच चलेको मतदान भर्खरै मात्र सम्पन्न भएको निर्वाचन अधिकृत धर्म खनालले जानकारी दिनुभयो । उहाँका अनुसार ३ हजार १ सय ४८ मत खसेको छ । मतदान प्रकृयामा १३ जना अनुपस्थित रहे । कांग्रेसमा कुल मतदाता संख्या ३ हजार १ सय ६१ थिए । मतदान विहान ९ बजेबाट सुरु भएको थियो ।
सभापतिको मत गणना आजै राति १० बजेबाट गरिने बताइएको छ । भोली बिहान ४ बजेसम्ममा नतिजा आइसक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया