विकिरणयुक्त गोदाम गतवर्षको महाभूकम्प र सुनामीका कारण क्षतिग्रस्त फुकुसिमा दाइची आणविक भट्टीबाट निस्किएको विकिरणबाट प्रदुषित फुकुसिमास्थित एक गोदामको छत सफा गर्दै कामदार । तस्विरः एपी प्रकाशित मिति: मंगलबार, फाल्गुण २३, २०६८ प्रकाशित समय: १४:००:५९