- समुद्रपारि डट कम समुद्रि तटमा गर्मी भूल्दै एक पाकिस्तानी आफ्नो बच्चासहित कराँचीस्थित समुद्रि तटमा गर्मी भूल्दै । दक्षिणी पाकिस्तानमा गर्मीका कारण करिव २ सय जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । एएफपी प्रकाशित मिति: मंगलबार, आषाढ ०८, २०७२ प्रकाशित समय: १४:४१:५६