- समुद्रपारि डट कम घर जान हिडेका सयौं नेपाली हङकङमा अलपत्र त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको विमानलाई धानवमार्गबाट हटाउन नसकेपछि घर जान हिडेका धेरै नेपाली यात्रुहरु हङकङमा अलपत्र परेका छन् । तस्विर : बिष्णु थपलिया प्रकाशित मिति: शुक्रबार, फाल्गुण २२, २०७१ प्रकाशित समय: २०:१६:५८