- समुद्रपारि डट कम खाए मकै, नखाए भोकैः ‘खाए मकै नखाए भोकै’ भन्ने गीत गाउँघरतिर सुन्नमा पाइन्छ । त्यसैगरी गाउँघरतिर मकै राख्ने पुरानो तरिका ‘मकैको थाँक्रो’ पनि देख्न सकिन्छ । तस्वीरः भीम दुरा प्रकाशित मिति: बिहिबार, माघ १५, २०७१ प्रकाशित समय: १४:५७:०२