- समुद्रपारि डट कम पार्कमा फोटो खिच्दै महिलाः पार्कमा फोटो खिच्दै महिलाः पार्कमा फुलेका काँसको फोटो खिच्दै एक महिला । विहानको सूर्यको किरणसँगै सेतै फुलेका काँसले पार्कलाइ नै मनमोहक बनाउँने गर्दछ । तस्वीरः समुद्रपारि प्रकाशित मिति: सोमबार, कार्तिक १७, २०७१ प्रकाशित समय: १०:२२:१२