Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
बुटवल – नेकपा एमालेका स्थायी समिति सदस्य एवं वरिष्ठ नेता केपी शर्मा ओलीले पार्टीले बेलैमा हेक्का नराख्दा मुलुकको राजनीतिमा खहरे पार्टी हावी भएको बताए। ‘अव खहरे पार्टीका दिन गए,’ उनले भने।
पार्टीको लुम्बिनी अञ्चलस्तरीय कार्यकर्ता भेलाको उदघाटन गर्दै बुधवार उनले यस्तो बताएका हुन् ।
विगतको झगडा नगर्ने गरी नेताहरुबीच सहमति भएकोले तल्लो तहमा पनि एकतालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न उनले निर्देशन दिए।
तपाईको प्रतिक्रिया