Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य र पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले यसअघि उच्च अदालत पाटनले सुनाएको ५ वर्ष कैदको सजायलाई सदर गर्दै मनाङेलाई दोषी ठहर गरेको हो।

उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।

तपाईको प्रतिक्रिया