Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडाैं – काठमाडौंको हात्तीगौंडाबाट पक्राउ परेका रामबहादुर बमजनलाई प्रहरीले सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार उनलाई सार्वजनिक गरेको हो ।

सीआईबीले उनी बसेको बुढानीलकण्ठस्थित घरमा छापा मारेको थियो । त्यस क्रममा उनी ४ तला माथिबाट हामफालेर भाग्ने प्रयास गरे पनि सफल हुन सकेनन् ।

सीआईबीले बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउने तयारी गरेको छ । बम्जनसंगै उनको घरबाट प्रहरीले बरामद गरेको ३ करोड ३४ लाख रुपैयाँ पनि सावैजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया