मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो – के तपाईलाई थाहा छ ? जापानमा लोकप्रिय मानिने स्न्याक्स “उमाइबो” को मूल्य ४२ वर्ष देखि १० येन रहेको छ ।

बच्चाहरूले निकै मनपराउने र ठूला मानिसहरुले पनि रक्सीको सितनको रुपमा प्रयोग गर्ने “उमाइबो” मकैबाट बनेको लामो आकारको एक क्रिस्पी स्न्याक्स हो । यसको बिक्री सन् १९७९ बाट सुरु गरिएको थियो । र पहिलो पटक १० येनमा बिक्री गरिएको यो स्न्याक्स अहिले ४२ वर्ष पछि पनि मानिसहरुले १० येनमा नै उपभोग गरिरहेका छन् ।

कम्पनीका अनुसार औसतमा वार्षिक ७०० मिलियन उमाइबो बिक्रि हुने गरेको छ ।

तपाईको प्रतिक्रिया