शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं – विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था अमेरिकामा एकै महिनामा ८ लाख ५० हजार वटा रोजगारी सृजना भएको छ । कोरोना महामारीपछि पहिलोपटक जुनमा यतिधेरै रोजगारी सृजना भएको हो ।

यसअघि, सन् २०२० मा एकै महिना १६ लाख रोजगारी सृजना भएको समाचार संस्था सीएनएनले बताएको छ । यो महिनामा हस्पिटालिटी उद्योगले सबैभन्दा धेरै ३ लाख ४३ हजार रोजगारी सृजना गरेको छ ।

तपाईको प्रतिक्रिया