बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

समाचार सुन्नुहोस : 

https://youtu.be/YlkWRsGNe48

काठमाडौँ – वेस्ट इन्डिजको ‘ए’ सँगको टी–२० सिरिजको पहिलो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रीकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ विरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

आगामी जुनमा हुने टी–२० विश्वकपको तयारीस्वरूप नेपाल र वेस्ट इण्डिज ‘ए’ बीच सिरिज हुन लागेको हो । पाँच खेलको टी-२० सिरिजको पहिलो खेल आज भइरहेको छ भने सिरिजको बाँकी खेल भोलि, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन्।

 

तपाईको प्रतिक्रिया