टोकियो – जापान, सिंगापुर र अजरबैजानको ग्रान्ड प्रिक्स कोराना भाइरसका कारण रद्द भएको छ।
फर्मुला वान (एफ वान) ले सन् २०२० अक्टोबर ९ देखि ११ सम्ममा प्रतियोगिता गराउनका लागि रहेको तर कोरोना महामारीका कारण सिर्जित असहज अवस्थामा प्रतियोगिता गराउन नसक्ने उसले बताएको छ।
प्रतियोगिता जापानको मिएकेन स्थित सुजुका सर्किटमा हुने तय भएको थियो । जापानले अन्तर्राष्ट्रिय आवागमन बन्द गरेपछि प्रतियोगिता रद्द गर्नुपरेको हो। त्यस्तै सिंगापुर र बाकुमा भने बाटोमा यो सिजनमा सर्किट बनाउन नसकिने भएकाले प्रतियोगिता रद्द गरिएको हो।
यी प्रतियोगिता रद्द भयसँगै कोभिड–१९ का कारण एफ वानले तीन ठूला प्रतियोगिता गुमाएको छ। जापान र सिंगापुरको रेस विश्वका प्रतिष्ठित रेस हुन्।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, आषाढ ०२, २०७७
प्रकाशित समय: १३:०४:५२