भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेबाट निष्कासित
समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमाले अछामले भीम रावलको मातृभूमि जागरण अभियानलाई समर्थन गरेको आरोपमा ६ जना पार्टी नेताहरूलाई जिम्मेवारीमुक्त गरेको छ।
जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलले जारी गरेको विज्ञप्तिमा पार्टीको विधानविपरीत गतिविधिमा संलग्न भएको भन्दै उक्त कारबाही गरिएको उल्लेख छ।
जिम्मेवारीबाट हटाइनेमा जिल्ला कमिटी सचिवालयका सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाह, सदस्यहरू सागरसिंह बाब्ली, बलबहादुर कुवँर, शंकर भुल, रतन रावल, र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर छन्। विज्ञप्तिमा यसबारे थप जानकारी प्रदान गरिएको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।