सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो -‘सिटी एक्सप्रेस फुकुओकाबाट पैसा पठाऔं, नेपाल जाने आउने हवाई टिकट जितौं’ भन्दै सिटी एक्सप्रेस मनी ट्रान्सफर फुकुओकाले विशेष क्याम्पेन सुरु गरेको छ ।

फुकुओका र आसपासमा रहेका नेपालीहरुलाई लक्षित गरी सो क्याम्पेनबाट नेपाल पैसा पठाउने  ग्राहक मध्धेबाट लक्की ड्रमार्फत  हरेक हप्ता एकजनालाई आकर्षक  पुरस्कार  प्रदान गरिने सिटी एक्सप्रेसले जनाएको छ । विशेष गरेर भाग्यशाली  १ जनालाई सिटी ट्राभल्स तथा टुर्सको तर्फबाट नेपाल आउने जाने नि:शुल्क हवाई टिकट प्रदान गरिने छ।

यो योजना अप्रिल ०१ तारिकबाट मे ३१ तारिकसम्म फुकुओकाबाट पैसा पठाउने  (कार्ड र काउन्टर दुबै) ग्राहकलाई लक्षित गरी ल्याइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया