आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – त्रिभुवन विमानस्थलमा कतार एयरवेजको जहाजमा धुवाँ देखिएको छ । पार्किङमा रहेको कतारएयरको जहाजको पछिल्लो भागमा केहीबेरअघि एक्कासी धुवाँ उठेको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जहाज परीक्षणका लागि अहिले प्राविधिक टोली खटाइएको छ । ‘धुवाँमात्र देखिएको हो कि अन्य के समस्या भएको प्राविधिकहरूले निरीक्षण गरिरहेका छन् । विस्तृत विवरण आउन बाँकी छ’, झाले नेपाल प्रेससँग भने ।

 

तपाईको प्रतिक्रिया